Jus Nepal

Jus Nepal Digital Legal Journal

कानून र आम सञ्चारको विशेष अनुभव सहितको समूहद्वारा सञ्चालित यस अनलाइन पत्रिकाले कानून व्यवसाय भित्रकै पनि राम्रा नराम्रा पक्षहरुको लेखाजोखा गर्दै न्यायमा पहुँच नभएको वर्गलाई पहुँच दिलाउनका लागि आवश्यक सबै पहल लिएर कानून बमोजिम सुसञ्चालन हुन नसकेका सबै क्षेत्रको वास्तविकता बाहिर ल्याई सुधारको लागि भूमिका निर्वाह गर्ने छ । यसमा सम्बन्धित सबैले सार्वजनिक चासोका विषय, भ्रष्टाचार, विसंगति र अख्तियार दुर

ुपयोगका जानकारी, पीडा, अत्याचारहरु पनि आफैँ पोष्ट गर्न सक्ने नागरिक पत्रकारिताको अभ्यासलाई पनि अवलम्बन गरिएको छ । साथै, अत्यन्त कमजोर आर्थिक अवस्था रहेका व्यक्ति, पिछडिएको समुदाय र अन्यायमा परेकाहरुलाई नि:शुल्क कानुनी सेवा र अन्य आवश्यकहरुलाई कानुनी परामर्श समेत उपलब्ध गराएर सामाजिक सेवाका परियोजनाहरु पनि यो अनलाईन पत्रिकाले सञ्चालन गरेको छ जसका लागि सम्बन्धित शीर्षकमा गएर हामीलाई सम्पर्क गर्ने वा आफ्ना प्रश्न तथा समस्याहरु प्रेषित गर्न पाठकहरुले सक्नुहुनेछ ।

सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई 'हाडनाता करणी' नमान्ने सिद्धान्त प्रतिपादन गरेको छ । यही सिद्धान्तका...
22/08/2026

सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई 'हाडनाता करणी' नमान्ने सिद्धान्त प्रतिपादन गरेको छ । यही सिद्धान्तका आधारमा अदालतले हाडनाता करणीमा १० वर्षको जेल सजायँ तोकिएका एक व्यक्तिको सजाय घटाएर १ वर्षमा झारिदिएको छ ।

काठमाडौँ । सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई ‘हाडनाता करणी’ नमान्ने सिद्धान्त प्रतिपादन गरे....

हरिप्रसाद प्रधानलाई नेपालको पहिलो प्रधानन्यायाधीश भनिन्छ। तर, यो म मान्दिनँ।- प्रकाश वस्ती
22/08/2026

हरिप्रसाद प्रधानलाई नेपालको पहिलो प्रधानन्यायाधीश भनिन्छ। तर, यो म मान्दिनँ।- प्रकाश वस्ती

काठमाडौँ । नेपालको पहिलो प्रधान न्यायाधीश को हो ? कानूनका विद्यार्थीबाट तुरुन्तै जवाफ आउँछ- हरिप्रसाद प्रधान । त.....

किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
22/08/2026

किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक.....

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा पर...
22/08/2026

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मु.....

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयोhttps://w...
21/08/2026

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो
https://www.jusnepal.com/2026/08/21/13352/

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश : एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू (पूर्णपाठसहित)
21/08/2026

चिनियाँ कम्पनीको मुद्दामा सर्वोच्चको आदेश :
एक पालिकाबाट अर्कोमा निर्माण सामग्री ढुवानी गर्दा कर नलिनू
(पूर्णपाठसहित)

काठमाडौँ । सर्वोच्च अदालतले मुग्लिङ-पोखरा सडक स्तरोन्नति आयोजनामा संलग्न चिनियाँ निर्माण कम्पनीबाट शुक्लागण्.....

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय सम...
21/08/2026

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्ता विषयमा संसदीय समितिमा छलफल गर्नु नपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

काठमाडौँ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले नै रीतपूर्वक माग गरिएका सूचना दिने अधिकार सूचना अधिकारीलाई दिएकाले यस्...

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, ...
21/08/2026

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जग...

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । पार्टीका पूर्वसभापति...
21/08/2026

सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट बारेसमार्फत आगामी असोजमा तय भएको १५औँ महाविधेशन रोक्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको हो ।

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प...

सुनसरीको जग्गा खरिद-बिक्री विवादमा सर्वोच्च अदालतले मालपोत कार्यालयमा राजिनामा लिखत तयार भई लगभग सबै प्रक्रिया पूरा भएपछ...
21/08/2026

सुनसरीको जग्गा खरिद-बिक्री विवादमा सर्वोच्च अदालतले मालपोत कार्यालयमा राजिनामा लिखत तयार भई लगभग सबै प्रक्रिया पूरा भएपछि पारित नभए पनि थैली रकम साँवा-ब्याजसहित भराउन सक्ने कुरा स्पष्ट पारेको छ । जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै सर्वोच्चले ‘कारोबार नमिल्दा’ भनी लिखत रद्द भएको भए पनि रकम बुझिलिएको स्वीकृति रहेसम्म त्यो लिखत कपालीसरह मान्य हुने ठहर गरेको छ।

काठमाडौँ । सुनसरीको जग्गा खरिद-बिक्री विवादमा सर्वोच्च अदालतले मालपोत कार्यालयमा राजिनामा लिखत तयार भई लगभग सब.....

Address

Buddhanagar-10, Kathmandu, Nepal
Patan
+977

Alerts

Be the first to know and let us send you an email when Jus Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jus Nepal:

Shortcuts

Share