Mr. Oli म बद्लिन्छु, अनि मेरो देश बद्लिन्छ। (Positive_Vibes.)
�जय चन्द्र सुर्य��

08/05/2026

दिदिबहिनीहरु खुसी भएर दर खान जादै..!😍

04/23/2026

काँडातिर ऐसेलु खान आउनुस् है!😍

पर्खिन सक्नुपर्छ पालो सबैको आउँछ भन्थे हो रहेछ अहिले केराको नै दिन आएको छ प्रतिकेजी २४० देखि ३५० सम्म पुग्यो मूल्य। आखिर...
04/19/2026

पर्खिन सक्नुपर्छ पालो सबैको आउँछ भन्थे हो रहेछ अहिले केराको नै दिन आएको छ प्रतिकेजी २४० देखि ३५० सम्म पुग्यो मूल्य। आखिर किन यसरी महँगी ?😜
😁

04/17/2026


😍❤️

04/12/2026

नेपाली एक्सनले भरिपूर्ण चलचित्र राम नाम सत्य! 😍💪❤️

अब बाट NTC प्याकेज सकिएपछि डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ। त्यसको लागि *444 # डायल गरेर तल देखिएको...
04/08/2026

अब बाट NTC प्याकेज सकिएपछि डाटा नचल्ने र थप पैसा खर्च नहुने बनाउन मिल्ने भएको छ।
त्यसको लागि *444 # डायल गरेर तल देखिएको ४ मध्ये चौथो अप्सन प्रयोग गरी PAYG disable गर्न सकिन्छ।
तपाईले गर्नु भयो त? 😊

कलेजो कसरी बिग्रन्छ ?मदिरा र चिनीले  तपाईंको जीवन नष्ट गर्छन्—सुरुआत कलेजोबाट हुन्छ।कलेजो तपाईंको शरीरको मुख्य विषलाई नि...
04/08/2026

कलेजो कसरी बिग्रन्छ ?

मदिरा र चिनीले तपाईंको जीवन नष्ट गर्छन्—सुरुआत कलेजोबाट हुन्छ।

कलेजो तपाईंको शरीरको मुख्य विषलाई निकास गर्ने अंग हो। मदिरा र अत्यधिक चिनीले यसलाई हरेक दिन बोझ पार्छन्। मदिरा प्रत्यक्ष विष हो, र चिनी (विशेषगरी “फ्रुक्टोज”पनि प्रायः कलेजोमै प्रशोधन हुन्छ—ठीक मदिराजस्तै बिष बन्दछ ।यी दुबैको स्रोत फरक भए पनि क्षति एउटै हो।
फ्रुक्टोजका सामान्य उदाहरणहरू:
सफ्ट ड्रिङ्क, फलफूल जुस, एनर्जी ड्रिङ्क, मिठाइ, केक–पेस्ट्री, बिस्कुट, क्यान्डी, हाई–फ्रुक्टोज कर्न सिरप, र “हेल्दी” भनेर बेचिने फ्लेभर्ड दही वा सिरियलहरू।यी सबै फ्रुक्टोज हुन जसले कलेजोलाई बिस्तारै हानी पुर्याउँछन किनकी यी सबै कुरा अधिक भए बोसोमा परिणत हुन्छन र कलेजोको वरिपरी जम्मा हुन्छ जसलाई फ्याटीलिभर भएको भनिन्छ र यसले जोखिम बढाउँछ ।

कलेजो क्षतिको चरणहरू:

1. फ्याटी लिभर (ठिक गनॅ सकिने अवस्था)
अत्यधिक मदिरा र फ्रुक्टोज कलेजोभित्र बोसोमा परिणत हुन्छ। धेरैजसोले कुनै लक्षण महसुस नगर्ने भएकाले क्षति लुकेर बढ्छ।

2. कलेजोको सूजन (हेपाटाइटिस)
कलेजो सुन्निन्छ। थकान हुने पेट फुल्ने र पाचनमा समस्या देखिन सक्छन्। क्षति तीव्र रूपमा बढ्दै जान्छ।

3. फाइब्रोसिस
बारम्बारको चोटले कलेजोमा दाग (स्कार टिस्यु) बन्न थाल्छ। रगतको नियमित हुने रक्तप्रवाह र कलेजोको काम घट्न थाल्छ।

4. सिरोसिस (उल्टाउन नसकिने अवस्था)
अत्यधिक दागले कलेजो स्थायी रूपमा क्षतिग्रस्त हुन्छ। विषनिकास गर्ने प्रक्रिया, हर्मोन सन्तुलन र मेटाबोलिज्म कार्य बिग्रन्छ।

5. कलेजो बिफलता र क्यान्सर
यस चरणमा जीवन बचाउन प्रायः कलेजो प्रत्यारोपण आवश्यक पर्छ।

निष्कर्ष:
मदिरा र चिनीले रातारात होइन—बिस्तारै, चुपचाप अनुभव नहुने गरेर र निरन्तर रूपमा शरीर नष्ट गर्छन्।
चिनी (विशेषगरी फ्रुक्टोज) घटाउनुहोस्, मदिरा सीमित गर्नुहोस्, र वास्तविक, पूर्ण पौष्टिक तथा स्वस्थवर्धक खाना रोज्नुहोस्।
कलेजोले तपाईंले गरेका हरेक खानपानको छनोट सम्झिरहन्छ र हाम्रो कलेजो बिग्रन बाट बच्छ ।
C:Dr.Kurt

यस्ता नाथे के गल्ती हो र ? 😜
04/07/2026

यस्ता नाथे के गल्ती हो र ? 😜

यो के हो ? Good Evening भन्न खोजेको हो ?😜
04/02/2026

यो के हो ? Good Evening भन्न खोजेको हो ?😜

Address

Texas City, TX
44600

Telephone

+9779816560505

Website

Alerts

Be the first to know and let us send you an email when Mr. Oli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr. Oli:

Shortcuts

Share