Bmsg-परिवार

Bmsg-परिवार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bmsg-परिवार, Legal, Kathmandu, Riyadh.

"संगीत, कला र साहित्यको उत्थान बी.एम.एस.जी. परिवारको अभियान"साप्ताहिक कार्यतालिकाअनुसार आज (मङ्गलबार) फेसबुक लाइभ रहेको ...
21/07/2026

"संगीत, कला र साहित्यको उत्थान
बी.एम.एस.जी. परिवारको अभियान"

साप्ताहिक कार्यतालिकाअनुसार आज (मङ्गलबार) फेसबुक लाइभ रहेको व्यहोरा सम्पूर्ण आदरणीय सर तथा मिसज्यूहरूमा जानकारी नै रहेको छ !

तसर्थ यस कार्यक्रममा सम्पूर्ण सर तथा मिसज्यूहरूको सक्रिय सहभागिताको हार्दिक अपेक्षा गर्दै निर्धारित समयमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्दछौँ।

कार्यक्रम विवरण

📆 मिति :(मङ्गलबार) आज
🕢 समय : नेपाली समय साँझ ७:४५ देखि।
माध्यम : page
प्रस्त्वता :- Krishna Ruchal
🙏 धन्यवाद। @

— बी.एम.एस.जी. परिवार

https://youtu.be/ADvCzM40XuU?si=WV2DEOtTHTVD-n-C

14/07/2026

आज बाट पुन हामि फेसबुक लाइब आउने जानकारी गराउदछौ नेपालि समय साझ ७ बजे प्रस्त्वता संयोजक निशु पाँचकोटि !

Address

Kathmandu
Riyadh

Alerts

Be the first to know and let us send you an email when Bmsg-परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category