20/10/2026
🌺 बडा दशैं तथा विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏
नेपालीहरूको महान् पर्व बडा दशैं तथा विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूमा Bridge Education Foundation परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ❤️🇳🇵
माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र सफलता ल्याओस्। 🌺🙏
जहाँ रहे पनि, हाम्रो संस्कृति, परम्परा र नेपालीपनसँग जोडिरहौं। ❤️
शुभ दशैं! 🪔🌺🙏
— Bridge Education Foundation
📍 236 Dominion Road, Auckland, New Zealand
📞 +64 22 063 3570
#दशैं #शुभदशैं