Rishi Ram Sharma

Rishi Ram Sharma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rishi Ram Sharma, Legal, Syangja.

01/04/2026
बालाचतुर्दशिमा स्याङ्जाको अर्जुनचौपारी तथा आधिखोला तथा पर्बतको फलेवास नगरपालिकाको सिमानामा  पर्ने सुन्दर तथा रमणीय स्थान...
19/11/2025

बालाचतुर्दशिमा स्याङ्जाको अर्जुनचौपारी तथा आधिखोला तथा पर्बतको फलेवास नगरपालिकाको सिमानामा पर्ने सुन्दर तथा रमणीय स्थान डहरेदेउरालिमा तोरण तार्ने सिलसिलामा ।

स्याङ्जाको केही धार्मिक तथा पर्यटकीय स्थानहरुको पारिवारिक भ्रमण
18/10/2025

स्याङ्जाको केही धार्मिक तथा पर्यटकीय स्थानहरुको पारिवारिक भ्रमण

प्यारो नाति आयनलाइ जन्मदिनको धेरै धेरै शुभकामना
26/09/2025

प्यारो नाति आयनलाइ जन्मदिनको धेरै धेरै शुभकामना

आन्नप्रासनको उपलक्ष्यमा प्यारि नातिनिलाई शुभ आशिर्वाद । साथै छोरा अशोक तथा बुहारी तुलसीलाई बधाई। स्थान फिनल्यान्ड (युरोप...
02/09/2025

आन्नप्रासनको उपलक्ष्यमा प्यारि नातिनिलाई शुभ आशिर्वाद । साथै छोरा अशोक तथा बुहारी तुलसीलाई बधाई। स्थान फिनल्यान्ड (युरोप )।

आज कोदो दिवस रे । कोदो हाम्रो पुर्खौली अन्न, सबैले हेला गरेको अन्न पनि ।  अहिले स्वास्थबर्धक पनि मानिन्छ ।धेरैले कोदो  र...
01/08/2025

आज कोदो दिवस रे । कोदो हाम्रो पुर्खौली अन्न, सबैले हेला गरेको अन्न पनि । अहिले स्वास्थबर्धक पनि मानिन्छ ।धेरैले कोदो रोप्न छोडे पनि हामीले भने थोरै भए पनि पुर्खौली पेसा धानेका छौ। जय कोदो दिवस ।

गह्रौकालिका ग्लोबल अफसेट प्रेस एन्ड स्टेसनरीका  प्रोपाइटर श्री सुदर्शन रेग्मी  यस काजीमान हरिटिका मा बि लाई  रु १०,१००(द...
19/07/2025

गह्रौकालिका ग्लोबल अफसेट प्रेस एन्ड स्टेसनरीका प्रोपाइटर श्री सुदर्शन रेग्मी यस काजीमान हरिटिका मा बि लाई रु १०,१००(दस हजार) सहयोग गरि आजिबन सदस्य बन्नु भएको छ । बिद्यालय परिवार उहाको स परिबारको सुस्वास्थ्य्कोकामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Rishi Ram Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category