08/05/2026
नयाँ दाम्पत्य जीवनको हार्दिक शुभकामना सर मिस । तपाईंहरूको वैवाहिक जीवन माया, विश्वास, समझदारी र सुखले भरिपूर्ण रहोस्। सधैँ एकअर्काको साथ, सम्मान र साथमै हाँसो बाँड्दै सुन्दर भविष्यतर्फ अघि बढिरहनुहोस् |
सुसुकी सुनवल परिवार💐 Cavin Sabin❣️Alina Bhattarai