सूर्यबहादुर थापा

सूर्यबहादुर थापा केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।

06/03/2022

भाेली बिद्यालयहरू बिदा नहुने शिक्षा महाशाखा पाेखराले जनाएकाे छ

06/03/2022

पाेखरा नगर पञ्चायतका पूर्वनगर प्रधानपञ्च गणेश शेरचनकाे निधनमा पाेखरा महानगरले अाफ्ना कार्यालयहरू बिदा दिने निर्णय गरेता पनि बिद्यालय भने बिदा नहुने शिक्षा महाशाखा पाेखराले जनाएकाे हुँदा बिदाकाे भ्रममा नपर्नुहुन सम्वन्धित सवैमा अनुराेध छ ।

02/03/2022
  Grade 11,
19/02/2022

Grade 11,

10/01/2022

इनबक्समा धेरैले सोध्नुभएको छ, भोलिदेखि स्कुल लाग्छ कि लाग्दैन ? सिसिएमसिले विद्यालय बन्द गर्न सिफारिस गरेको छ । निर्णय कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई आग्रह समेत गरिसकेको छ । शिक्षा मन्त्रालयबाट आधिकारिक सूचना आइसकेको छैन । शिक्षा मन्त्रालयले बन्दको आधिकारिक सूचना जारी गरेको खण्डमा विद्यालयहरू बन्द हुन्छन् ।

09/01/2022

Address

Pokhara
00977

Alerts

Be the first to know and let us send you an email when सूर्यबहादुर थापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सूर्यबहादुर थापा:

Share