Amrit Limbu

Amrit Limbu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amrit Limbu, Legal, Panchthar, Phidim.
(1)

24/05/2026

जीवन सधैँ समान बाटोमा हिँड्दैन। यसमा आरोह अवरोह हुन्छन् ।सुख अनि दुख हुन्छन् ।
पीडा अनि खुसी हुन्छन् ।स्थान एक भोगाइ फरक हुन्छन्...
#मुसिकोट_सिन्धुली 🇳🇵

21/05/2026

प्रधानमन्त्री बालेन्द्र साहलाई नेपाली जनताको सार्वभौम संसदमा बोलाएको हो। बालाजु बसपार्कतिरको कुनै दोहोरी साँझमा बोलाएको हैन। हर्क साम्पाङले आफ्ना प्रश्नहरूको जवाफ प्रधानमन्त्रीसँग मागेका हुन्, कुनै फेन्सी दोकानको मालिकसँग उधारो सर्ट–पाइन्ट मागेका हैनन्। हुन त आजभोलि हरेक प्रश्नको जवाफ च्याटजिपिटीले दिने गरेको छ। तर जवाफ दियो भन्दैमा च्याटजिपिटीलाई नै देशको प्रधानमन्त्री मान्न सकिँदैन।

यदि व्यक्तिगत स्वार्थ नै चाहने हो भने, बालेनसँग भेट्न, काँध जोडेर फोटो खिच्न र ग्वाम्मै अँगालो हालेर चोचोमोचो मिलाउन हर्क साम्पाङलाई कुनै तिथिमिति जुराउनु पर्दैन। तर संगीत बिनाको गीत, माझी बिनाको डुङ्गा र प्रधानमन्त्री बिनाको संसद बैठकको कुनै अर्थ रहँदैन भन्ने कुरा हर्क साम्पाङलाई थाहा छ। काम गरे पुग्छ, भाषण किन गर्नु पर्यो भन्नेहरू पनि छन्। त्यसो हो भने संसद बैठक पनि किन आयोजना गर्नु पर्यो? रास्वपाका माननीयहरूको बौद्धिकता टिकटक लाइभमा हेरिएकै छ, यिनको देश निर्माणको योजना युट्युबमा सुनिएकै छ।

आफूले मत दिएर प्रधानमन्त्री बनाएको बालेनलाई संसदमा खोज्नुपर्ने त रास्वपाकै माननीयहरूले हो। तर एकबारको जुनीमा सपनामा पनि नचिताएको पद तिनीहरूलाई गुमाउनु छैन। त्यसैले तिनीहरूले हर्क साम्पाङलाई निलम्बनको धम्की दिँदैछन्। कुनै अन्तर्राष्ट्रिय महिलालाई गैरकानुनी भुँडी बोकाउँदा निलम्बन हुनु पर्दैन, एसपीलाई धिसार्छु भन्दा निलम्बन हुनु पर्दैन, खुलेआम ऐलानी जग्गामा घर बनाएको छु भन्दै गर्जिँदा निलम्बन हुनु पर्दैन। तर लोकतान्त्रिक राज्यमा प्रधानमन्त्रीको खोजी संसद बैठकमा गर्दा निलम्बन हुनुपर्छ भने, हर्क साम्पाङ त्यसको लागि पनि तयार हुनुपर्छ।

महिला मामनयीहरुको अगाडी शरीरको लुगा खोलेर घ्याम्पो जत्रो पेट देखाउनेहरू, गर्धनमा निलो खादा ओढेर किसिम-किसिमका उत्तेजक पोजिशनमा नाराबाजी गर्नेहरु सामान्य प्लेकार्ड देख्दा झरी पर्दाको बिजुलीको हाईटेन्सनझैँ चम्किनु पर्दैन।

18/05/2026

माेरङ २ बाट निर्वाचित सांसदकाे नाम के पाे अरे हाउ 😂✅

न पक्ष न बिपक्षसधै `स्वयंपक्ष´: महावीर पुन !
13/05/2026

न पक्ष न बिपक्ष
सधै `स्वयंपक्ष´: महावीर पुन !

जिन्दगीका कैयौँ परीक्षाहरू मध्ये एसईई एउटा खुड्किलो मात्र हो। नतिजा जस्तो आए पनि नआत्तिनुहोस्, किनकि तपाईंको वास्तविक क्...
11/05/2026

जिन्दगीका कैयौँ परीक्षाहरू मध्ये एसईई एउटा खुड्किलो मात्र हो। नतिजा जस्तो आए पनि नआत्तिनुहोस्, किनकि तपाईंको वास्तविक क्षमता एउटा पानाको मार्कसिटमा मात्र सीमित छैन।
सबैमा शुभकामना! ❤️🙏❤️

06/05/2026

गल्तिहरु हुन सक्छन
कठिनाईहरु आउन सक्छन
तर बिचलित हुनु हुदैन 😊🙂😉🤣

04/05/2026

#गायक_रामकृष्ण_ढकाल

18 वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन ; हामीले त्यस्लाइ 'महिला अधिकार' को नाम ...
30/04/2026

18 वर्षिया युवती महिला सिटमा बस्छिन , अस्पताल हिँडेका बिरामी बाजे छेउमा उभिन्छन ; हामीले त्यस्लाइ 'महिला अधिकार' को नाम दियौं ।
हिन्दु संस्कारमा जन्मेर गाई खाने हुन्छ , हामीले त्यस्लाइ 'धर्म निरपेक्षता' को नाम दियौँ ।
बाहुनको छोरोले परिक्षामा ९० ल्याउदै गर्दा ६० ल्याउने जातकै आधारमा सिट पायो’ , त्यसलाई ‘आरक्षणको’ नाम दियौ ।
संस्कारी बनाउला भनेकी छोरी , ‘मेरो शरीर नाङ्गो होइन , तिम्रो नजर बाङ्गो हो’ भन्न थाल्छे हामीले त्यस्लाइ 'स्वतन्त्रता' को नाम दियौं ।
यो सबैलाइ हामिले 'परिवर्तन' को नाम दियौं तर त्यो परिवर्तन होइन, ‘अराजकता’ थियो ।
अराजकताले ‘विकास’ होइन ‘विकृती’ भित्र्यायो अनि हामि प्रश्न गर्दै हिड्यौँ , "देश किन बिग्रियो" ?
#साभार!!

26/04/2026

खाउ खाउ तिमेर्कै दिन छ 😊🤣

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित । हिजाे मात्रै बैठक आह्वान गरिएकाे थियाे।
23/04/2026

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित । हिजाे मात्रै बैठक आह्वान गरिएकाे थियाे।

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साच्चै अनुसन्धानमा समस्या हुदो रहेछ - आइजीपी कार्की
23/04/2026

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साच्चै अनुसन्धानमा समस्या हुदो रहेछ - आइजीपी कार्की

Address

Panchthar
Phidim

Website

Alerts

Be the first to know and let us send you an email when Amrit Limbu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category