Jus Nepal

Jus Nepal Digital Legal Journal

कानुन र आम सञ्चारको विशेष अनुभव सहितको समूहद्वारा सञ्चालित यस अनलाइन पत्रिकाले कानुन व्यवसाय भित्रकै पनि राम्रा नराम्रा पक्षहरुको लेखाजोखा गर्दै न्यायमा पहुँच नभएको वर्गलाई पहुँच दिलाउनका लागि आवश्यक सबै पहल लिएर कानुन बमोजिम सुसञ्चालन हुन नसकेका सबै क्षेत्रको वास्तविकता बाहिर ल्याई सुधारको लागि भूमिका निर्वाह गर्ने छ । यसमा सम्बन्धित सबैले सार्वजनिक चासोका विषय, भ्रष्टाचार, विसंगति र अख्तियार दुर

ुपयोगका जानकारी, पीडा, अत्याचारहरु पनि आफँै पोष्ट गर्न सक्ने नागरिक पत्रकारिताको अभ्यासलाई पनि अवलम्बन गरिएको छ । साथै, अत्यन्त कमजोर आर्थिक अवस्था रहेका व्यक्ति, पिछडिएको समुदाय र अन्यायमा परेकाहरुलाई निशुल्क कानुनी सेवा र अन्य आवश्यकहरुलाई कानुनी परामर्श समेत उपलब्ध गराएर सामाजिक सेवाका परियोजनाहरु पनि यो अनलाईन पत्रिकाले सञ्चालन गरेको छ जसका लागि सम्बन्धित शीर्षकमा गएर हामीलाई सम्पर्क गर्ने वा आफ्ना प्रश्न तथा समस्याहरु प्रेषित गर्न भिजिटरहरुले सक्नुहुनेछ ।

बादी समुदायमा आधारित साहित्य र चलचित्रबारे सर्वोच्च अदालतको ८ वर्षअघिको  फैसला यस्तो थियो–
28/04/2026

बादी समुदायमा आधारित साहित्य र चलचित्रबारे सर्वोच्च अदालतको ८ वर्षअघिको फैसला यस्तो थियो–

काठमाडौँ । जात्रा, जात्रै जात्रा र महाजात्राजस्ता चलचित्रहरु बनाएको षट्कोण आर्टसका निर्माता र कलाकारहरुले बर्द...

बादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’ बैशाख १८ गतेदेखि प्रदर्शन हुने भन्दै निर्माताहरुले जोडतोडका साथ प्रचार गरि...
28/04/2026

बादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’ बैशाख १८ गतेदेखि प्रदर्शन हुने भन्दै निर्माताहरुले जोडतोडका साथ प्रचार गरिरहेका थिए । तर, उच्च अदालत पाटनले मंगलबार अन्तरिम आदेश जारी गर्दै भनेको छ– बैशाख २२ सम्म यो चलचित्र प्रदर्शन नगर्नू ।

काठमाडौँ । बादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’ बैशाख १८ गतेदेखि प्रदर्शन हुने भन्दै निर्माताहरुले जो...

न्याय परिषदका सचिव जितेन्द्र बाबु थपलिया सुर्खेत उच्च अदालत जुम्ला इजलासको न्यायाधीशमा सिफारिस भएका छन् ।
28/04/2026

न्याय परिषदका सचिव जितेन्द्र बाबु थपलिया सुर्खेत उच्च अदालत जुम्ला इजलासको न्यायाधीशमा सिफारिस भएका छन् ।

काठमाडौँ । न्याय परिषदका सचिव जितेन्द्र बाबु थपलिया सुर्खेत उच्च अदालत जुम्ला इजलासको न्यायाधीशमा सिफारिस भएका...

संसद् छलेर अध्यादेशमार्फत कानून निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण
28/04/2026

संसद् छलेर अध्यादेशमार्फत कानून निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संसद् छलेर अध्यादेशमार्फत कानून निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको ....

संसद् छलेर अध्यादेशमार्फत कानून निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण
28/04/2026

संसद् छलेर अध्यादेशमार्फत कानून निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संसद् छलेर अध्यादेशमार्फत कानून निर्माण गर्ने कदमप्रति ध्यानाकर्षण भएको ....

एल.एल.बी. प्रवेश परीक्षा तयारीलाई लक्षित गर्दै अनेरास्ववियु नेपाल ल क्याम्पसले पनि छुट्टै  निःशुल्क तयारी कक्षा सञ्चालनम...
28/04/2026

एल.एल.बी. प्रवेश परीक्षा तयारीलाई लक्षित गर्दै अनेरास्ववियु नेपाल ल क्याम्पसले पनि छुट्टै निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं । एल.एल.बी. प्रवेश परीक्षा तयारीलाई लक्षित गर्दै अनेरास्ववियु नेपाल ल क्याम्पसले पनि छुट्टै निःशुल्क तय...

‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’
28/04/2026

‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’

काठमाडौँ । संविधानमा दलित अधिकार सुनिश्चित भए पनि कानुन नबन्दा कार्यान्वयन पक्ष कमजोर रहेको संविधानविद् तथा अध.....

ल क्याम्पसमा एल.एल.बी.को निःशुल्क तयारी कक्षा, अनलाइनबाट पनि पढ्न मिल्ने
28/04/2026

ल क्याम्पसमा एल.एल.बी.को निःशुल्क तयारी कक्षा, अनलाइनबाट पनि पढ्न मिल्ने

काठमाडौं । एल.एल.बी.को प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ (ने.वि. संघ)...

सेना परिचालन विवाद : संविधान र कानूनले के भन्छ ?
28/04/2026

सेना परिचालन विवाद : संविधान र कानूनले के भन्छ ?

काठमाडौँ । गत भदौ २४ गते सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत जल्दा नेपाली सेना किन परिचालन भएन भन.....

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीस...
28/04/2026

सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताक.....

नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।
28/04/2026

नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।

काठमाडौँ । नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रह....

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेक...
28/04/2026

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरुमा कुनै आशङ्का नगर्न आग्रह गरेका छन् ।

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संवि.....

Address

Buddhanagar-10, Kathmandu
Patan

Alerts

Be the first to know and let us send you an email when Jus Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jus Nepal:

Share