Propertyonad

Propertyonad We simplify the buyer’s problem of finding the right property and a seller’s problem of finding the right client to connects right people for right property.

Property management company

Land on sale at Dharmasthali तर्केश्वोर नगर पालिका वडा नं ९ धर्मस्थली अवस्थित श्री पृथ्वी नारायण मा.वि बाट अगाडी दाहालथो...
19/04/2026

Land on sale at Dharmasthali

तर्केश्वोर नगर पालिका वडा नं ९ धर्मस्थली अवस्थित श्री पृथ्वी नारायण मा.वि बाट अगाडी दाहालथोक टोल भित्र १३ फिटे चौडा बाटोले छोएको ३ आना २ पैसा २ दाम क्षेत्रफल भएको चारकुना मिलेको जग्गा तुरुन्तै विक्रिमा। विशेषताहरु : - तुरुन्तै घर बनाएर बस्न मिल्ने। - स्वच्छ वातावरण। - ढल , पानी , बत्ति , आदि सुविधा भएको। मूल्य : ३० लाख सम्पर्क नं : ९८४०३५२०६२
Youtube : https://youtu.be/z7dA_wp6wSs?si=o-4x1zdkI0I0JTnS
Tiktok : https://vt.tiktok.com/ZSHKX33BP/
Propertyonad : https://propertyonad.com/p/4738

#


Irasema Top fans

Land on sale at Taikabunचाङ्गु नारायण नगर पालिका वडा नं ९ तैकाबुं अवस्थित काठमाडौँ cancer होस्पितलबाट ७०० मिटरको दुरीमा ...
17/04/2026

Land on sale at Taikabun

चाङ्गु नारायण नगर पालिका वडा नं ९ तैकाबुं अवस्थित काठमाडौँ cancer होस्पितलबाट ७०० मिटरको दुरीमा रहेको १६ फिटे र २० फिटे चौडा बाटोले छोएको ३ आना र सोहि स्थानमा अर्को तीन आना क्षेत्रफल भएको चारकुना मिलेको जग्गा तुरुन्तै विक्रिमा। सुविधाहरु : - तुरुन्तै घर बनाएर बस्न मिल्ने। - दिर्गकालिन लगानीको लागि उपयुक्त - शान्त र स्वच्छ वातावरण मूल्य : १९ लाख प्रति आना ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८५१४११८३६ / ९८४१३१५२४३ नोट: च्यामासिङ्ग चोकबाट २ किलो मिटरको दुरीमा।
Youtube : https://youtu.be/IBJoMneujcg?si=aSmeYEwa08edaSAM
Tiktok : https://vt.tiktok.com/ZSHvVVh1d/
Propertyonad : https://propertyonad.com/p/4736

#


Irasema Top fans

Commercial Building on rent at Dilli Bazzar Height काठमाडौँ महानगर पालिका वडा नं २९ दिल्ली बजार हाईट अवस्थित त्रिनीती कल...
17/04/2026

Commercial Building on rent at Dilli Bazzar Height

काठमाडौँ महानगर पालिका वडा नं २९ दिल्ली बजार हाईट अवस्थित त्रिनीती कलेजको opposite १६ आना क्षेत्रफल भएको जग्गामा निर्मित ६ तल्ले कमर्सियल बिल्डिंग भाँडामा। वर्ग फिट २२ हजार विशेषताहरु : - Commercial Area - Under ground double parking available - Lift - Best for official purpose , IT school and any other business - Double glaze window ( weather and seasonal proof ) - Ready to move - Built to with stand upto medium earthquake मूल्य : Negotiable सम्पर्क नं :९८४१२०९८३४
Youtube : https://youtu.be/6V2zx0FuGYE?si=F6z1AIhQ9yvgVT-1
Tiktok : https://vt.tiktok.com/ZSHvaUYhY/
Propertyonad : https://propertyonad.com/p/4734

#


Irasema Top fans

Office space on rent at Rudramati Marga , Anamnagar काठमाडौँ महानगर पालिका वडा नं २९ रुद्रमती मार्ग , अनामनगर खोला करिडो...
16/04/2026

Office space on rent at Rudramati Marga , Anamnagar

काठमाडौँ महानगर पालिका वडा नं २९ रुद्रमती मार्ग , अनामनगर खोला करिडोर मदन भण्डारी कलेजको ठिक अगाडीको व्यापारिक भबनको दोस्रो तल्लामा १०८० वर्ग फिट स्पेस भएको रेडी टु मुभ अफिस तुरुन्तै भाँडामा । सुविधाहरु : - पार्किङ्ग सुविधा ( १ गाडी र बाईकहरु ) - पानीको सुविधा - कमर्सियल स्पेस - सफा वातावरण सामानको मूल्य : ९ लाख ( केहि मिल्न सक्ने ) मासिक भाँडा : ६५ हजार ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८५१०५४१९१ / ९७४५३००८०६
Youtube : https://youtu.be/kfyjXDZi4PM?si=jeTifF3sVx-FfAJh
Tiktok : https://vt.tiktok.com/ZSHWCtBvp/
Propertyonad : https://propertyonad.com/p/4735

#


Irasema Top fans

Beauty Parlour on sale at Chakrapath काठमाडौँ महानगर पालिका वडा नं ३ चक्रपथ नारायण गोपाल चोकबाट बुढानिलकण्ठ जाने तर्फ पह...
16/04/2026

Beauty Parlour on sale at Chakrapath

काठमाडौँ महानगर पालिका वडा नं ३ चक्रपथ नारायण गोपाल चोकबाट बुढानिलकण्ठ जाने तर्फ पहिलो तल्लामा रहेको राम्रोसंग विगत १५ वर्ष देखि चलिरहेको। मासिक भाँडा १८ हजार रहेको व्युटी पार्लर व्यस्तताका कारण तुरुन्तै विक्रिमा। सुविधाहरु : - पानी , बिजुली , यातायात , पार्किङ्ग , वासरूम ,आदिको सुविधा भएको। - ready to operate मूल्य : ५ लाख ५० हजार मात्र सम्पर्क नं : ९८०३३४१०२२
Youtube : https://youtube.com/shorts/hyPyYDl-vF0?si=JuXExo90Bc8tVqOJ
Tiktok : https://vt.tiktok.com/ZSHWB8yeF/
Propertyonad : https://propertyonad.com/p/4733

#


Irasema Top fans

Land on sale at Balambu चन्द्रागिरी नगर पालिका वडा नं १ बलम्बु अवस्थित APF Hospital बाट अगाडी हरियाली आवास क्षेत्र गेटबा...
16/04/2026

Land on sale at Balambu

चन्द्रागिरी नगर पालिका वडा नं १ बलम्बु अवस्थित APF Hospital बाट अगाडी हरियाली आवास क्षेत्र गेटबाट भित्र खोला पारि २ तर्फी १३ फिटे बाटोले छोएको ४ आना क्षेत्रफल भएको चारकुना मिलेको जग्गा तुरुन्तै विक्रिमा। मूल्य : ३५ लाख ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८५१००५२०६
Youtube : https://youtu.be/AuhB1-F3sEQ?si=GxIVED5eHDft0Yil
Tiktok : https://vt.tiktok.com/ZSHWdN2PT/
Propertyonad : https://propertyonad.com/p/4732

#


Irasema Top fans

House on sale at Sitapaila सितापाईला मेन चोकबाट १.५ किलो मिटर भित्र बन्दै गरेको कोलोनी भित्र २० फिटे चौडा बाटोले छोएको म...
16/04/2026

House on sale at Sitapaila

सितापाईला मेन चोकबाट १.५ किलो मिटर भित्र बन्दै गरेको कोलोनी भित्र २० फिटे चौडा बाटोले छोएको मेन बाटोबाट ३ कित्ता भित्र साढे ३ आना क्षेत्रफल जग्गामा निर्मित १२ * १४ पिलर सिस्टमद्वारा निर्मित साढे २ तल्ले घर जस्मा ४ बेडरुम , १ लिभिङ्ग रूम , १ किचेन , ४ बाथरूम , र पार्किङ्ग ( १ कार र ४ बाईक ) सुविधा भएको पुर्व मोहडा फर्केको आकर्षक घर तुरुन्तै विक्रिमा। मूल्य : १ करोड ९९ लाख ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८४१३७२०८६ / ९८५११४७९८१ नोट : खोलाको मापदण्ड अनुसार बनेको।
Youtube :https://youtu.be/7s0JgEkiJdU?si=RWr5GC2biVxTuwRE
Tiktok : https://vt.tiktok.com/ZSHnE4gfs/
Propertyonad : https://propertyonad.com/p/4731

#


Irasema Top fans

Land on sale at Sainbu Bhaisepati ललितपुर मह नगर पालिका वडा नं २५ सैंबु भैसेपाटी सेकेण्ड आवास नजिकै सयपत्री गेट नं ८ भित...
15/04/2026

Land on sale at Sainbu Bhaisepati

ललितपुर मह नगर पालिका वडा नं २५ सैंबु भैसेपाटी सेकेण्ड आवास नजिकै सयपत्री गेट नं ८ भित्र ठुलो २६ फिटे वाटो वटा ३ घर भित्र १० फिटे वाटोमा चार कुन मिलेको ७ आना १ पैसा तुरुन्तै घर बनाएर बस्न मिल्ने सम्म परेको जग्गा तुरुन्तै विक्रिमा। मूल्य : ५१ लाख प्रति आना ( केहि मिलाउन सकिने ) जग्गा धनि सिधा सम्पर्क नं : ९८४१३३६६८१
Youtube : https://youtu.be/pbmUvHVCY50?si=yrktbo8rq9l-0Jss
Tiktok : https://vt.tiktok.com/ZSPjkHkqX/
Propertyonad : https://propertyonad.com/p/4559

#


Irasema Top fans

Flat on sale at Jhamsikhel Thado Dhunga ललितपुर महानगर पालिका वडा नं ३ झम्सिखेल ठाडो ढुंगा अवस्थित ( ideal Model school ...
15/04/2026

Flat on sale at Jhamsikhel Thado Dhunga

ललितपुर महानगर पालिका वडा नं ३ झम्सिखेल ठाडो ढुंगा अवस्थित ( ideal Model school ) सँगैको the residency housing apartment को A Block को दोस्रो तल्लाको फ्ल्याटमा ४६० वर्ग फिट स्पेस भएको 1 bhk फ्ल्याट तुरुन्तै विक्रिमा। सुविधाहरु : - Swimming pool - Garden - Gym - Semi furnish मूल्य : ८५ लाख ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८४१५१६२०३ नोट: लिने बितिकै तुरुन्तै बस्न मिल्ने ( लालपुर्जा सहितको )
Youtube : https://youtu.be/y2zVnt-J1LY?si=iepPTQs6qfrHkJ8B
Tiktok : https://vt.tiktok.com/ZSHtLV7n8/
Propertyonad : https://propertyonad.com/p/4729

#

House on aale at Suryadarshan Height टोखा नगर पालिका वडा नं ३ सूर्यदर्शन हाईट अवस्थित सूर्यदर्शन बसपार्कबाट ३०० मिटर माथ...
15/04/2026

House on aale at Suryadarshan Height

टोखा नगर पालिका वडा नं ३ सूर्यदर्शन हाईट अवस्थित सूर्यदर्शन बसपार्कबाट ३०० मिटर माथि १२ फिटे ढलान बाटोले छोएको १४ * १४ पिलर सिस्टमद्वारा निर्मित ३ तल्ले घर जस्मा ६ बेडरुम , १ लिभिङ्ग रूम , ३ बाथरूम , २ किचेन र पार्किङ्ग ( १ गाडी र ४ बाईक ) सुविधा भएको आकर्षक घर तुरुन्तै विक्रिमा। मूल्य : ३ करोड ८५ लाख ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८०८५७४७२७
Youtube : https://youtu.be/Kbm7DdncE64?si=j_2KMsN-1mIAAP5_
Tiktok : https://vt.tiktok.com/ZSHGtKWJs/
Propertyonad : https://propertyonad.com/p/4730

#

Cafe on sale at Shankhamul ललितपुर महानगर पालिका वडा नं १० शंखमुल मार्ग अवस्थित नागार्जुन कलेज नजिकै ३० फिटे चौडा पिच बा...
13/04/2026

Cafe on sale at Shankhamul

ललितपुर महानगर पालिका वडा नं १० शंखमुल मार्ग अवस्थित नागार्जुन कलेज नजिकै ३० फिटे चौडा पिच बाटोले छोएको २०० वर्ग फिट स्पेस भएको cafe समयको अभावले तुरुन्तै विक्रिमा। मासिक बहाल : ९ हजार। मासिक व्यापार : १ लाख ५० हजार माथि भइरहेको। विशेषताहरु : - पानीको प्रसस्त सुविधा। - Walking client भएको। - UN Park नजिक भएको धेरै कसटुमर फ्लो। मूल्य : ३ लाख ३० हजार ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९७४४६७४८८८ ( whats app )
Youtube : https://youtu.be/RdV2MM4lC-w?si=ykuezd4Fo82A_SrJ
Tiktok : https://vt.tiktok.com/ZSHbf3PeY/
Propertyonad : https://propertyonad.com/p/4728

#

House on sale at Panchkumari बुढानिलकण्ठ नगर पालिका वडा नं ३ पन्चकुमारी चोक अवस्थित कपन मिलन चोकबाट ५० मिटर भित्र पन्चकु...
13/04/2026

House on sale at Panchkumari

बुढानिलकण्ठ नगर पालिका वडा नं ३ पन्चकुमारी चोक अवस्थित कपन मिलन चोकबाट ५० मिटर भित्र पन्चकुमारी चोकबाट ५ मिटरको दुरीमा १२ फिटे चौडा पिच बाटोमा २ आना १ पैसा १ दाम ( ६७.३० वर्ग फिट ) क्षेत्रफल भएको जग्गामा निर्मित घर जस्मा ४ बेडरुम , २ बाथरूम , र २ सटरको सुविधा भएको मासिक बाहाल ४० हजार माथि आइरहेको ३ तल्ले घर तुरुन्तै विक्रिमा। मूल्य : २ करोड ३० लाख ( केहि मिलाउन सकिने ) सम्पर्क नं : ९८४१३५६२६२
Youtube : https://youtu.be/GouObL60evU?si=Akn1zY9uqIrXduB0
Tiktok : https://vt.tiktok.com/ZSHbBLrTt/
Propertyonad : https://propertyonad.com/p/4727

#

Address

Pulchowk
Lalitpur
977

Opening Hours

Monday 11:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 11:00 - 19:00
Friday 11:00 - 19:00
Saturday 13:00 - 19:00
Sunday 11:00 - 19:00

Telephone

+9779851205679

Website

http://www.youtube.com/propertyonad

Alerts

Be the first to know and let us send you an email when Propertyonad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Propertyonad:

Share

Category