Company Niti

Directions

Company Niti Solution of entire company issues

📢  कर, शुल्क, दस्तुर, जरीवानामा १००% छूटकम्पनी रजिष्ट्रारको कार्यालयको विशेष व्यवस्था अनुसार कम्पनी खारेजी वा अध्यावधी (...
13/08/2026

📢 कर, शुल्क, दस्तुर, जरीवानामा १००% छूट

कम्पनी रजिष्ट्रारको कार्यालयको विशेष व्यवस्था अनुसार कम्पनी खारेजी वा अध्यावधी (Update) गर्दा कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवानामा १००% छुट पाउने अवसर!

यदी तपाईले कम्पनी रजिष्ट्रारको कार्यालयमा समयमा बिवरण पेश नगरेको, अध्यावधिक नगरेको वा कर, शुल्क, दस्तुर, जरीवाना नतिरेको छ भने उक्त कम्पनीको कारोवार जारी राखन वा दर्ता खारेजी गर्दा हाल सम्मको सबै विवरण पेश गरेमा सम्पुर्ण कर शुल्क दस्तुर वा जरीवाना मिन्हा हुनेछ ।
हामी तपाईँको सम्पूर्ण कानूनी तथा प्रशासनिक प्रक्रिया छिटो, सरल र भरपर्दो रूपमा सम्पन्न गरिदिन्छौं।

📞 सम्पर्क:
9844054922 | 9742545271

📍 अनामनगर, काठमाडौं

कम्पनी ऐन, २०६३ को दफा १८५ अनुसार कम्पनी सचिव नियुक्ति सम्बन्धी व्यवस्थाएक करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको...
17/07/2026

कम्पनी ऐन, २०६३ को दफा १८५ अनुसार कम्पनी सचिव नियुक्ति सम्बन्धी व्यवस्था

एक करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्रत्येक कम्पनीले कानूनले तोकेको योग्यता पुगेको नेपाली नागरिकलाई कम्पनी सचिव (Company Secretary) पदमा नियुक्त गर्न अनिवार्य छ।

कम्पनी सचिव नियुक्तिका लागि आवश्यक योग्यता:
✔️ प्रचलित कानून बमोजिम कम्पनी सचिव सम्बन्धी व्यावसायिक प्रमाणपत्र जारी गर्ने अधिकारप्राप्त स्वदेशी वा विदेशी निकायबाट कम्पनी सचिवको व्यावसायिक प्रमाणपत्र प्राप्त गरी कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा कार्य गरेको; वा
✔️ कानून, व्यवस्थापन, वाणिज्य वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरी कम्तीमा ३ वर्ष सम्बन्धित वा कम्पनी व्यवस्थापन क्षेत्रमा कार्य गरेको नेपाली नागरिक।

जग्गा खरिदकर्ता तथा विक्रीकर्ताहरुका लागि विशेष सूचना ।मिति २०८३/०४/०१ बाट लागु हुने ।जग्गाको बयाना तथा लेनदेन कारोबार ब...
10/07/2026

जग्गा खरिदकर्ता तथा विक्रीकर्ताहरुका लागि विशेष सूचना ।
मिति २०८३/०४/०१ बाट लागु हुने ।
जग्गाको बयाना तथा लेनदेन कारोबार बैंकबाट मात्र गरौं ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्कको दरखास्त, दर्ता तथा नवीकरण दस्तुर [Schedule of Application, Registration, and Renewal Fees...
08/07/2026

पेटेन्ट, डिजाइन र ट्रेडमार्कको दरखास्त, दर्ता तथा नवीकरण दस्तुर [Schedule of Application, Registration, and Renewal Fees for Patents, Industrial Designs, and Trademarks]

'जेन-जी आन्दोलन'सँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न महान्यायाधिवक्ताको कार्यालयले देशभरका जिल्ला सरकारी व...
05/07/2026

'जेन-जी आन्दोलन'सँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न महान्यायाधिवक्ताको कार्यालयले देशभरका जिल्ला सरकारी वकिल , उच्च सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने सम्बन्धी समझदारी पत्रमा २०८३...
04/07/2026

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गर्ने सम्बन्धी समझदारी पत्रमा २०८३ साल वैशाख ३१ गते भएको हस्ताक्षर बमोजिम अन्तरआबद्धतामा विकास गरिएको प्रणालीलाई कम्पनी रजिष्ट्रारको कार्यालयको CAMIS प्रणालीमा २०८३ साल असार १५ गते लाइभ भइसकेको र अबउप्रान्त कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरुको स्थायी लेखा नम्बर (PAN) र सोको प्रमाणपत्र यसै कार्यालयको केमिस प्रणालीमार्फत् सेवाग्राहीले सीधै डाउनलोड गरी प्रिन्ट गर्न सक्ने छ ।

📢 कम्पनी सञ्चालक तथा शेयरधनीहरूको लागि महत्वपूर्ण सूचना!        कर, शुल्क, दस्तुर, जरीवानामा १००% छूटकम्पनी रजिष्ट्रारको...
24/06/2026

📢 कम्पनी सञ्चालक तथा शेयरधनीहरूको लागि महत्वपूर्ण सूचना!
कर, शुल्क, दस्तुर, जरीवानामा १००% छूट

कम्पनी रजिष्ट्रारको कार्यालयको विशेष व्यवस्था अनुसार कम्पनी खारेजी वा अध्यावधी (Update) गर्दा कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवानामा १००% छुट पाउने अवसर!

यदी तपाईले कम्पनी रजिष्ट्रारको कार्यालयमा समयमा बिवरण पेश नगरेको, अध्यावधिक नगरेको वा कर, शुल्क, दस्तुर, जरीवाना नतिरेको छ भने उक्त कम्पनीको कारोवार जारी राखन वा दर्ता खारेजी गर्दा हाल सम्मको सबै विवरण पेश गरेमा सम्पुर्ण कर शुल्क दस्तुर वा जरीवाना मिन्हा हुनेछ ।
हामी तपाईँको सम्पूर्ण कानूनी तथा प्रशासनिक प्रक्रिया छिटो, सरल र भरपर्दो रूपमा सम्पन्न गरिदिन्छौं।

📞 सम्पर्क:
9844054922 | 9742545271

📍 अनामनगर, काठमाडौं

📢 कम्पनी दर्ता गरेकाे तर काराेवार नगरेकाे,कर र विवरण नतिरेका कम्पनीहरूले २०८३ असाेजभित्र कर तिरे जरिवाना र कर छुट हुने क...
17/06/2026

📢 कम्पनी दर्ता गरेकाे तर काराेवार नगरेकाे,कर र विवरण नतिरेका कम्पनीहरूले २०८३ असाेजभित्र कर तिरे जरिवाना र कर छुट हुने कम्पनी रजिस्ट्रारकाे कार्यालयकाे सुचना :

⚠️ लामो समयदेखि निष्क्रिय वा अद्यावधिक नभएका कम्पनीहरूका लागि यो एक महत्वपूर्ण अवसर हो। समयमै सम्पर्क गरी छुटको सुविधा लिनु होला ।

उध्योग बिभागको वातावरण सम्बन्धि ३० दिने सुचना
13/06/2026

उध्योग बिभागको वातावरण सम्बन्धि ३० दिने सुचना

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार बारे  कम्पनी रजिष्ट्रार कार्यालयको जानकारी ।
03/04/2026

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार बारे कम्पनी रजिष्ट्रार कार्यालयको जानकारी ।

Address

Anamnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Company Niti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category