Sarathi Law Firm "सारथि ल फर्म"

Sarathi Law Firm "सारथि ल फर्म" We are a group of legal advocates with sound expertise and professional experience. Contact us for any legal support and any legal services. Legal Service

"सारथि ल फर्म" यवं मेरो बेक्तिगत तर्फबाट सम्पूर्ण मित्रबर, दाजुभाई तथा दिदीबैनी, यवं मान्येजनहरुलाई "बिजया दशमी, सुभ दीप...
24/10/2020

"सारथि ल फर्म" यवं मेरो बेक्तिगत तर्फबाट
सम्पूर्ण मित्रबर, दाजुभाई तथा दिदीबैनी, यवं मान्येजनहरुलाई
"बिजया दशमी, सुभ दीपावली तथा छट पर्व २०७७" को पावन अवसरमा
हार्दिक मङ्गलमय सुभकामना !!! 🎊🙏🎉

यहाको जानकारीको लागी ...अब जिल्ला अदालत काठमाडौंमा उपस्थित हुन पिसिआर रिपोर्ट अनिवार्य
24/06/2020

यहाको जानकारीको लागी ...

अब जिल्ला अदालत काठमाडौंमा उपस्थित हुन पिसिआर रिपोर्ट अनिवार्य

सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण उप्रेतीको इजलाशले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइ...

नेपालमै पहिलो पटक नेपालगञ्ज इजलासमा भर्चुअल बहस उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा धमाधम मुद्दाको सुनुवाई भइरहेको थ...
09/06/2020

नेपालमै पहिलो पटक नेपालगञ्ज इजलासमा भर्चुअल बहस


उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा धमाधम मुद्दाको सुनुवाई भइरहेको थियो। इजलासमा न पक्षविपक्ष थिए न उनीहरूका वकिल। न्यायाधीश र इजलास अधिकृतहरू कम्प्युटरका स्क्रिनमै तल्लिन थिए।

सरकारी वकिल र प्राइभेट वकिलका बीचमा भर्चुअल माध्यममार्फत केही मुद्दामा बहस सुरू भएको नेपालगञ्ज इजलासका रजिष्ट्...

कानुन र अदालतको आदेशसम्बन्धी विभिन्‍न विषयमा सरकारको ध्यानाकर्षण --- नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA)
31/05/2020

कानुन र अदालतको आदेशसम्बन्धी विभिन्‍न विषयमा सरकारको ध्यानाकर्षण
--- नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA)

काठमाडौं । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले कानुन र अदालतको आदेशसम्बन्धी विभिन्‍न विषयमा सरकारको

 #न्यायमा_पहुँच_आयोग, सर्वोच्च अदालत"उपयुक्त निकायमार्फत न्याय खोज्न र प्राप्‍त गर्न सकिने अवस्था नै न्यायमा पहुँच हो।न्...
29/05/2020

#न्यायमा_पहुँच_आयोग, सर्वोच्च अदालत

"उपयुक्त निकायमार्फत न्याय खोज्न र प्राप्‍त गर्न सकिने अवस्था नै न्यायमा पहुँच हो।न्यायमा पहुँचको लागि आफ्नो हक हितको रक्षा गर्न वा आफूलाई अन्याय हुँदा न्यायको खोजी गर्न सक्ने क्षमता व्यक्तिमा हुन आवश्यक छ । त्यसैगरी, न्याय प्रदान गर्ने निकायको सक्षमता, प्रभावकारीता लगायत न्यायको खोजी र प्राप्‍ति गर्ने सर्न्दभमा उपयुक्त वातावरणको सुनिश्‍चितता र प्रयोग नै न्यायमा पहुँच हो।"
(Source: न्यायमा पहुँच आयोग, सर्वोच्च अदालत)

website description

टेलिभिजन कार्यक्रम - न्यायमा पहुँचTelevision Program - Access to Justice"उपयुक्त निकायमार्फत न्याय खोज्न र प्राप्‍त गर्न...
28/05/2020

टेलिभिजन कार्यक्रम - न्यायमा पहुँच
Television Program - Access to Justice

"उपयुक्त निकायमार्फत न्याय खोज्न र प्राप्‍त गर्न सकिने अवस्था नै न्यायमा पहुँच हो।न्यायमा पहुँचको लागि आफ्नो हक हितको रक्षा गर्न वा आफूलाई अन्याय हुँदा न्यायको खोजी गर्न सक्ने क्षमता व्यक्तिमा हुन आवश्यक छ । त्यसैगरी, न्याय प्रदान गर्ने निकायको सक्षमता, प्रभावकारीता लगायत न्यायको खोजी र प्राप्‍ति गर्ने सर्न्दभमा उपयुक्त वातावरणको सुनिश्‍चितता र प्रयोग नै न्यायमा पहुँच हो।"
--- (Source: न्यायमा पहुँच आयोग, सर्वोच्च अदालत)

कैद जरिवानाको लगत बिवरण हेर्ने प्रयोजनका लागि

न्यायिक प्रक्रियामा मेलमिलाप
13/01/2020

न्यायिक प्रक्रियामा मेलमिलाप

विवाद प्रिय हुँदैनन्। व्यक्ति व्यक्तिबीचका रुची, इच्छा र चाहनामा हुने विविधता एवं अधिकार, शक्ति, सम्पत्ति आदिमा .....

सुन्दर जिल्ला मनाङको नासो गापा घेलानचोकमा "सारथि ल फर्म" का अधिवक्ता श्री बसन्तप्रसाद रिमाल जिउले "कानूनी साक्षात्कार" स...
30/12/2019

सुन्दर जिल्ला मनाङको नासो गापा घेलानचोकमा "सारथि ल फर्म" का अधिवक्ता श्री बसन्तप्रसाद रिमाल जिउले "कानूनी साक्षात्कार" सम्बन्धि तालिम संचालन गर्नु हुदै l

'सारथि ल फर्म' यवं मेरो बेक्तिगत तर्फबाट सम्पूर्ण मित्रबर, दाजुभाई तथा दिदीबैनी, यवं मान्येजनहरुलाई "बिजया दशमी, सुभ दीप...
04/10/2019

'सारथि ल फर्म' यवं मेरो बेक्तिगत तर्फबाट सम्पूर्ण मित्रबर, दाजुभाई तथा दिदीबैनी, यवं मान्येजनहरुलाई "बिजया दशमी, सुभ दीपावली तथा छट पर्व २०७६" को पावन अवसरमा हार्दिक मङ्गलमय सुभकामना !!!

Address

Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Friday 08:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Sarathi Law Firm "सारथि ल फर्म" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category