Shree Law Firm

Shree Law Firm Shree Law Firm is a multispeciality law firm serving individuals and businesses throughout Nepal.

20/08/2024

संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझैँ अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैँ म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैँ छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

- शून्यमा शून्य सरी / लक्ष्मीप्रसाद देवकोटा

13/04/2024

बिक्रम सम्बतमा आस्था र विश्वास राख्ने सम्पूर्ण मा2081सालको हार्दिक मंगलमय शुभकामना एवं नव बर्ष ले सबैमा सुस्वास्थ्य र सफलता प्रदान गर्नेछ भन्ने कामना व्यक्त गर्दछु ।

23/10/2023

श्री दुर्गा देव्यैनमो नम:।शुभ विजयादशमीको अवसरमा सम्पुर्ण जनहरुलाई हार्दिक मंगलमय शुभ-कामना तथा सुस्वास्थ्य र दीर्घायु प्रदान गरुन् भनी श्री दुर्गा भवानी संग कामना गर्दछौ

01/03/2023

Address

Putalisadak
Kathmandu

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59

Website

Alerts

Be the first to know and let us send you an email when Shree Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share