नारायणी जया देबि टोल सुधार समिती

  • Home
  • Nepal
  • Kathmandu
  • नारायणी जया देबि टोल सुधार समिती

नारायणी  जया देबि टोल सुधार समिती तारकेश्वर नगर पालिका वडा न: ७ फुटुङ मा ?

बुझ्नेले बुझ्छ र अलिकती बिबेक तथा बुद्धि नहुने आफुलाई अरुले हैन आफैले ठुला ठान्नेले मात्र तपाईहरुको मेहेनत र खटाईलाई सहि...
22/06/2025

बुझ्नेले बुझ्छ र अलिकती बिबेक तथा बुद्धि नहुने आफुलाई अरुले हैन आफैले ठुला ठान्नेले मात्र तपाईहरुको मेहेनत र खटाईलाई सहि तरिकाले मुल्यांकन गर्न सक्दैन , त्यस बाहेक सबैले तपाईहरुका यस्ता कामको मुक्त कण्ठले प्रसम्सा गर्दछ। यस्तो चर्को घाममा केही साथिहरु ( सागर गुरुङ्ग सर, रामचन्द्र सर, ओलि दाइ ) बाटोमा बेल्चा हानिरहदा सगै घर भयकाहरु कौसी बाट रमिता हेरिरहेको देख्दा उदेक लाग्दछ। के त्यो बाटो यिनिहरुको मात्र हो ? के यिनिहरुलाई तलब दिएर खाटाइएका हुन् ?? एक चोटि छातिमा हात राखेर तपाईहरुले मान्दै आयको भगवान सम्झेर भन्नुस त ??
जे होस काम अत्यन्तै गुणस्तरीय भयको छ , अत्यावश्यक अन्तर्गत परेको बाटो ढलान कार्य पूरा भयको छ , काम सम्पन्न गर्न दिन रात नभनिकन आफ्नो परिवार नभनिकन ज्यान दिएर लाग्नुहुने तपाईं Sagar Gurung sir Adhikari sir , Gyan Bdr. Oli sir तथा कामको लागि सहजिकरण गर्नुहुने तपाईं Paneru sir , Bohara sir , Thapa sir लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तपाई सम्पुर्ण मा मेरो व्यक्तिगत तथा "नारायणी जया देबि टोल सुधार समितिको" तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

साईड बाल निर्माण कार्य जारी
29/05/2025

साईड बाल निर्माण कार्य जारी

28/05/2025
बाटो को दायाँ बायाँ बाल उठाउने काम भइरहेको छ।
28/05/2025

बाटो को दायाँ बायाँ बाल उठाउने काम भइरहेको छ।

Address

Kathmandu
FUTUNG

Alerts

Be the first to know and let us send you an email when नारायणी जया देबि टोल सुधार समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category