Corporate Law Associates Pvt Ltd

Corporate Law Associates Pvt Ltd We are providing"end-to-end" legal support to our National & International clients on Foreign Direct

28/10/2025
https://www.setopati.com/social/370405
26/09/2025

https://www.setopati.com/social/370405

युलेन्स जस्तो स्कुल कसले खोल्यो त? कसले चलाउँछ? कसरी चल्छ? योसँग आरजु देउवाको सम्बन्ध के?

17/09/2025

In solidarity with Bhatbhateni 🙏
This loss is not just yours, but a loss for all Nepalis. Your vision and resilience will make you rise even stronger.

26/08/2025

नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र नेपालबाट बाहिर लैजाने सम्बन्धी सूचना । (मितिः २०८२/०५/१०)
https://www.nrb.org.np/contents/uploads/2025/08/notice_20820510-1.pdf

03/06/2025

साइबर ब्यूरोको अनुरोध।(२०८२-०२-१६)

03/04/2025

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक।

ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गर्नुभएको छ।

यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस) मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन्। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

थप जानकारीका लागि: https://www.globalimebank.com/news/salesberry-cashback-pr/

Address

Exhibition Road
Kathmandu
44600

Opening Hours

Monday 08:30 - 13:30
14:30 - 19:20
Tuesday 08:30 - 13:30
14:30 - 19:20
Wednesday 08:30 - 13:30
14:30 - 19:20
Thursday 08:30 - 13:30
14:30 - 19:20
Friday 08:30 - 13:30
14:30 - 19:20
Sunday 08:30 - 13:30
14:30 - 19:20

Telephone

+9779801058099

Alerts

Be the first to know and let us send you an email when Corporate Law Associates Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Corporate Law Associates Pvt Ltd:

Share