01/07/2026
🔔 ALERT 🔔: Australian Government has again increased student visa fees including other visa sub-classes as well, and the hiked price is effective from 01 July, 2026.
The new visa fees for student applicant is now AU$.2,500 which is straight forward 25% increase in previous visa fees AU$ 2,000.
Australian government had sharply hiked the visa fees from AU$. 710 to AUD. 1,600 in July 2024 and AUD 1,600 to AUD.2,000 in July 2025.
AU$. 2,000 was already a massive fees in comparison to visa fees of different countries like USA (US$. 185), Canada (CA$. 150), New Zealand ( NZ$. 850), UK (UK£.558).
अष्ट्रेलियाले विद्यार्थी भिसाको आवेदन शुल्क लगातार तेस्रो वर्ष पनि बढाएको छ।
यसअघि सन् २०२४ को जुलाईमा ७१० अष्ट्रेलियन डलर रहेको विद्यार्थी भिसा शुल्क एकैपटक बढाएर १,६०० अष्ट्रेलियन डलर पुर्याइएको थियो। त्यसपछि सन् २०२५ को जुलाईमा फेरि वृद्धि गर्दै १,६०० अष्ट्रेलियन डलरबाट २,००० अष्ट्रेलियन डलर कायम गरिएको थियो।
अब सन् २०२६ को जुलाई १ देखि लागू हुने गरी विद्यार्थी भिसाको आवेदन शुल्क फेरि बढाएर २,५०० अष्ट्रेलियन डलर बनाइएको छ।
यससँगै पछिल्ला तीन वर्षमा अष्ट्रेलियाले विद्यार्थी भिसा शुल्कमा निरन्तर वृद्धि गर्दै आएको छ।
Now choosing Australia as a study destination is a careful decision.