15/10/2026
⚖️ ३५औँ बार परीक्षा विशेष 📚
आफ्नो तयारी जाँच्नुहोस्! 📝 ४ विकल्पमध्ये सही उत्तर छान्नुहोस् र आफ्नो ज्ञान परीक्षण गर्नुहोस्। 🔥
— Hamro Kanoon ⚖️
बैंकिङ्ग कसूर सम्बन्धी मुद्दा देहायको मध्ये कुन अदालत वा निकायमा शुरु कारवाही र किनारा हुन्छ?
• क. जिल्ला अदालतमा
• ख. ऋण असुली न्यायाधीकरणमा
• ग. वाणिज्य इजलासमा
• घ. वैदेशिक रोजगार न्यायाधीकरणमा