Jawalakhel Wheelchair Sports Club JWSC Team

Jawalakhel Wheelchair Sports Club JWSC Team Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jawalakhel Wheelchair Sports Club JWSC Team, Legal Service, bhanimandal/4 lalitpur, Kathmandu.

Jawalakhel Wheelchair Sports Club is working on Para Sports like Wheelchair Basketball, Wheelchair Cricket, Table Tennis and other sports to change the mindset of the people.

27/02/2026

काठमाडौं ! हरेक वर्ष १ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय व्हील्चियर दिवस (International Wheelchair Day) मनाइन्छ। यस दिवसको मुख्य उद्.....

१८औं अन्तर्राष्ट्रिय व्हिलचेयर दिवस – २०२६ को अवसरमा हार्दिक निमन्त्रणा! ♿International Wheelchair Day को अवसरमा सम्पूर्...
26/02/2026

१८औं अन्तर्राष्ट्रिय व्हिलचेयर दिवस – २०२६ को अवसरमा हार्दिक निमन्त्रणा! ♿

International Wheelchair Day को अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यस विशेष कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।

व्हिलचेयर केवल एक साधन होइन,
यो हाम्रो स्वतन्त्रता, आत्मसम्मान र अधिकारको प्रतीक हो।

आउनुहोस्,
✅ हाम्रो एकता प्रदर्शन गरौं
✅ पहुँचयुक्त समाजको आवाज बुलन्द गरौं
✅ समान अधिकारका लागि प्रतिबद्ध बनौं
✅ समावेशी नेपालको निर्माणमा हातेमालो गरौं

तपाईंको उपस्थिति हाम्रो शक्ति हो।
आउनुहोस्, एकजुट भएर यो दिवसलाई अर्थपूर्ण बनाऔं।

#समावेशीनेपाल #समानअधिकार ♿

Happy Birthday to our inspiring Vice-Captain Mr. Beg Bdr. Tamang! Thank you for your leadership and dedication to Jawala...
03/12/2025

Happy Birthday to our inspiring Vice-Captain Mr. Beg Bdr. Tamang! Thank you for your leadership and dedication to Jawalakhel Wheelchair Sports Club. Wishing you good health and many more victories ahead!

🎉 Happy Birthday! 🎉We would like to wish a very Happy Birthday to our super amazing Team Manager Mr. Rai Ananta Sampang ...
19/10/2025

🎉 Happy Birthday! 🎉

We would like to wish a very Happy Birthday to our super amazing Team Manager Mr. Rai Ananta Sampang of our Sports Club! 🎂🥳

Your leadership, energy and dedication always inspire us. Wishing you endless happiness, good health and success in every step of life.

God bless you and stay happy always! 🙏🎉

Happy birthday to our female team member Samjhana Ban 🍀🎉👏🥳 best wishes
07/08/2025

Happy birthday to our female team member Samjhana Ban 🍀🎉👏🥳 best wishes

Happy birthday to our team player and club PresidentMr.Bharat Bbc wishing you for your healthy life 🍀🎊❤️
26/06/2025

Happy birthday to our team player and club President
Mr.Bharat Bbc wishing you for your healthy life 🍀🎊❤️

12/06/2025

नेपालकै पहिलो नगरपालिका ललितपुर महानगरपालिकाद्वारा नीति तथा बजेट तर्जुमा कार्यक्रममा सरोकारवाला संस्थालाई आमन्त्रण गरिनु ऐतिहासिक र अनुकरणीय कार्य हो । जावलाखेल व्हीलचियर खेलकुद क्लब तर्फबाट प्रस्तुत सुझावहरू आगामी नीति तथा कार्यक्रममा समावेश भई कार्यान्वयन हुने विश्वास लिएका छौँ ।

क्लबलाई आजको उचाइसम्म ल्याउनमा योगदान गर्ने सबै पदाधिकारी, प्रशिक्षक, व्यवस्थापक, खेलाडी, विभिन्न संघ संस्था र शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौँ । ललितपुर महानगरपालिकाबाट भविष्यमा अझ सहकार्य र समर्थन प्राप्त हुने अपेक्षा राख्दछौँ । जावलाखेल व्हीलचिएर खेलकुद क्लव परिवार !

12/06/2025

ललितपुर अपांगता भएका व्यक्तिहरूको क्षमता उजागर गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको ....

Happy birthday Ro Heet Shrestha 🍀🎉🎊
06/06/2025

Happy birthday Ro Heet Shrestha 🍀🎉🎊

Here’s to another year of adventure, laughter, and amazing memories.Wishing our 2 times MVP player a many many happy returns of the day.❤️🌼🎊 Mr.Rohit Kumar Shrestha.

हाफ म्याराथन २०८२ अन्तर्गतको व्हीलचेयर दौडमा तेस्रो स्थान हासिल गर्नुभएकोमा जावलाखेल व्हीलचेयर खेलकुद क्लबकी उप-कप्तान र...
02/06/2025

हाफ म्याराथन २०८२ अन्तर्गतको व्हीलचेयर दौडमा तेस्रो स्थान हासिल गर्नुभएकोमा जावलाखेल व्हीलचेयर खेलकुद क्लबकी उप-कप्तान रजनी राईलाई हार्दिक बधाई! 🥉

कान्तिपुर पब्लिकेशन्सद्वारा २०८२ जेठ १७ गते आयोजित यस दौडमा उहाँले प्राप्त गर्नुभएको यो सफलता साँच्चै प्रशंसनीय छ। उहाँको यो जितले धेरैलाई प्रेरणा दिनेछ भन्ने हामीले विश्वास लिएका छौं।

आगामी दिनहरूमा पनि तपाईंका हरेक प्रयासमा सफलता मिलोस् भन्ने कामना गर्दछौं! 🏆
#हाफम्याराथन #व्हीलचेयरदौड #रजनीराई #बधाई #प्रेरणा #अपांगताखेलकुद

हार्दिक बधाई !हाफ म्याराथन २०८२ अन्तर्गतको व्हीलचेयर दौडमा प्रथम स्थान हासिल गर्नुभएकोमा नेपाल ए.पी.एफ. क्लबका खेलाडी श्...
01/06/2025

हार्दिक बधाई !
हाफ म्याराथन २०८२ अन्तर्गतको व्हीलचेयर दौडमा प्रथम स्थान हासिल गर्नुभएकोमा नेपाल ए.पी.एफ. क्लबका खेलाडी श्री प्रेम बहादुर बि.क.लाई हार्दिक बधाई!

कान्तिपुर पब्लिकेशन्सद्वारा २०८२ जेठ १७ गते आयोजित यस दौडमा तपाईंले प्राप्त गर्नुभएको यो सफलता साँच्चै प्रशंसनीय छ। तपाईंको यो जितले धेरैलाई प्रेरणा दिनेछ भन्ने हामीले विश्वास लिएका छौं।

आगामी दिनहरूमा पनि तपाईंका हरेक प्रयासमा सफलता मिलोस् भन्ने कामना गर्दछौं।

Address

Bhanimandal/4 Lalitpur
Kathmandu

Telephone

+9779843499639

Website

Alerts

Be the first to know and let us send you an email when Jawalakhel Wheelchair Sports Club JWSC Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category