Volunteers Group of Law Campus Llb-2072/2075

Volunteers Group  of Law Campus Llb-2072/2075 This group is created by bachelor students of law (LLB) 2072/2075. Our objects are mainly exchange our creativity,ideas and views on our course and laws.

01/12/2016

This coming Saturday dated 18 Mangsir 2073 will going to held Contract Law Refreshment Class at 8.00 am o'clock. We are invited to all students of LLB year for participant and take more and more advantage from it. thank you.

leading Cases debate programme some glimpse.
18/09/2016

leading Cases debate programme some glimpse.

One day leading cases debate program. Thank you for all participants make a grandly success and make a fruitful toward o...
17/09/2016

One day leading cases debate program. Thank you for all participants make a grandly success and make a fruitful toward one step on advocating.

14/09/2016

मिति २०७३ आश्विन १ गते, शनीबारका दिन नेपाल ल क्याम्पसमा तीनवर्षे एल.एल.वी. (Batch 2072) प्रथम वर्षको पाठ्यक्रममा निर्धारित Leading Cases मा अभ्यास बहस कार्यक्रम हुने भएकाले यसै सूचनालाई आधार मानी उक्त कार्यक्रममा सहभागी भइदिनहुन सम्पूर्ण सम्बन्धित सरेकारवाला विद्यार्थी शाथीहरुलाई जानकारी गराउँदछौँ । साथै यस सूचनालाई Share गरी सहयोग गरिदिनसमेत अनुरोध गर्दछौँ ।
Leading Case सञ्चालन समिति
१. प्रशान्त राई (९८०८४६०३७६)
२. बसन्त राउत (९८४७२३३५३१)
३. लक्ष्मी दाहाल (९८४२०६७५७९)
४. समिना खनाल
५. निलम गैरे
नोट: कार्यक्रमको सम्बन्धमा विस्तृत जानकारीको लागि माथी उल्लेखित व्यक्तिहरुसँग सम्पर्क गर्नहुन समेत अनुरोध गर्दछौँ ।

Llb first year examination schedule
14/09/2016

Llb first year examination schedule

05/07/2016

मिति २०७३ साल असार २३ गते (बिहीबार) मुस्लिम धर्मावलम्बीहरुको महान चाड रामजन (इदुलफित्र) पर्न गएकोले उक्त दिन सार्वजनिक बिदा भई कलेजका सम्पूर्ण पठनपाठन कार्यसमेत नहुने ब्यहोरा जानकारी गराउँदछु ।

Llb first year classes postponed notice.
05/07/2016

Llb first year classes postponed notice.

01/07/2016

अदालत र अस्पताल त सधै हूनु पनैॅ सस्तो ।
उपचार पाउनै रुनु पर्न नियत हो कस्तो।।
सजाय या सफाई न्याय जे होस् हूनूपर्छ छरितो। पैसा र शक्क्तीमा नबिक्ने कानुन हूनूपर्छ दरीलो।।
दोषीले त कानूनी दण्ड खायो, पिडितले के पायो।
पिडितको न्यायिक क्षतीपूर्तीको अब प्रश्नआयो।।
अधिकार खोज्न जान्नेले कर्तव्य र्बिसिनु हून्न्।
हक रअधिकार सिक्काका दूई पाटा अलक कहिले हून्।।
आफ्नो हक र अधिकार कस्ताले गूमाउँछन् ।
जो आफ्नो अधिकार नखोजी सधै निदाँउछन् ।।
नियन्त्रण विना अधिकारको के हून्छ र भर।
लगाम विनाको घोडा झै सधै हुन्छ डर।। This is taken from FB of Priti karkey

01/07/2016

अदालत र अस्पताल त सधै हूनु पनैॅ सस्तो ।
उपचार पाउनै रुनु पर्न नियत हो कस्तो।।
सजाय या सफाई न्याय जे होस् हूनूपर्छ छरितो।
पैसा र शक्क्तीमा नबिक्ने कानुन हूनूपर्छ दरीलो।।
दोषीले त कानूनी दण्ड खायो, पिडितले के पायो।
पिडितको न्यायिक क्षतीपूर्तीको अब प्रश्नआयो।।
अधिकार खोज्न जान्नेले कर्तव्य र्बिसिनु हून्न्।
हक रअधिकार सिक्काका दूई पाटा अलक कहिले हून्।।
आफ्नो हक र अधिकार कस्ताले गूमाउँछन् ।
जो आफ्नो अधिकार नखोजी सधै निदाँउछन् ।।
नियन्त्रण विना अधिकारको के हून्छ र भर।
लगाम विनाको घोडा झै सधै हुन्छ डर।।

This is taken from Priti karkey.

01/07/2016

मिति २०७३/३/१६ गते Nepal Law Campus, LL.B. प्रथमवर्षको Library Hall मा अध्ययनरत विद्यार्थीहरुले सिनेधुपाल्चोक जिल्ला, मेलम्ची स्थायी बसोबास भएकी वर्ष १३ की बालिका निशा बस्नेत विगत ५ वर्षदेखि मृगौला रोगबाट पीडित भई लामो समयदेखि उपचार गराउँदै आएकोमा हाल आर्थिक स्रोत जुटाउन कठिनाई भई नियमित उपचार गराउँनमा नै समस्या भएकोले निज बालिकाको उपचारको सहयोग स्वरुप निजको दाजु समिर बस्नेतलाई रु. २,६७०/- (दुईहजार छसय सत्तरी रुपैयाँ) प्रदान गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवाला विद्यार्थीहरुलाई अवगत गराउँदछौँ । सहयोगी सम्पूर्ण विद्यार्थी शाथीहरुप्रति हार्दिक कृतज्ञता अर्पण गर्दै निज बालिका निशा बस्नेतको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

27/05/2016

कानुनको विद्यार्थीले जान्नै पर्ने कुरा रैच

५ वर्षमा २५ चाेटी लाेकसेवा/ निगम/ बैँक/संस्थान अादिकाे परीक्षा दिइयाे, कहिल्यै पास भइएन ।
मैले सरकारी जागिर खाने अाश मारेकाे थिएँ, २६ अाैँ पटकमा कताबाट फ्याट्ट न्याय_सेवा काे डिठ्ठामा लिखितमा नाम निस्केछ ।
अागनका डिलाँ गएर सात फन्काे नाचेँ ।

अन्तर्वार्ताकाे दिन पाेखरा, लाेकसेवाकाे कार्यालय गएँ ।
*********
अन्तर्वार्तामा उपसचिव अाएका रहेछन्,
उनले साेधे - घर कता हाे?
मैले भनेँ - स्याङ्जा ।

उनी - सुन्तला हुने ठाउँकाे रहेछाै, कसैलाई सुन्तला_दिनुपर्याे_भने के भनेर दिन्छाै?
म बाेलेँ - यी लिनुस् सुन्तला…………

उनले भने - यसरी हैन,
डिठ्ठा हुन खाेज्ने मान्छे, कानुनकाे_भाषामा भन !!

मैले सुरू गरेँ -
स्याङ्जा जिल्ला सेतीदाेभान -३ निवासी,
म तिलकरामकाे नाति, बुद्धिसागरकाे छाेरा, धनन्जय, अागे, राजिखुशी भई, पूर्ण इच्छा राखी,
पूर्ण हाेस-हवासमा रही, कसैकाे डरधम्की तथा दबाबमा नअाईकन, याे फल, जसलाई सुन्तला भनिन्छ, जसमाथि मेराे सम्पूर्ण स्वामित्व/हक छ,
अागे, ऐ ऐ ऐ निवासी, बलबहादुरकाे नाति, कलबहादुरकाे छाेरा, दलबहादुरलाई, पूर्वाेक्त फल सुन्तला बाेक्रा_रस_गुदी र बियाेसमेत प्रदान गर्दै, अागे, याे कुराकाे अधिकार पनि बिनाशर्त सुम्पिन्छु कि, तपाईं ऐऐऐ काे सन्तान दरसन्तान, याे फल सुन्तलालाई काटेर खान, छाेडाएर खान, फ्रिजमा राख्न, चुसेर खान या जुस बनाएर खान या नखानसमेत स्वतन्त्र हुनुहुन्छ, अागे, तपसिलकाे अधिकार पनि तपाईँमा निहित रहनेछ कि, - पूर्वाेक्त फल सुन्तला, बाेक्रा, गुदी, रस तथा बियाे सहित या
रहित, अन्य कुनै पनि व्यक्तिलाई अाफुखुशी दान, बक्सिस, भेटी दिन/नदिन सक्नुहुनेछ , अागे, साथमा, म घाेषणा गर्दछु कि, अाजभन्दा पहिला, यस सुन्तलामाथि रहेका, सम्पूर्ण अंशवन्डा, वादविवाद तथा मुद्दा_मामिलाहरूकाे जवाफदेही ऐऐऐ म हुनेछु, अागे, अाज उप्रान्त याे सुन्तलासँग मेराे कुनै पनि प्रकारकाे प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध रहने छैन, भनी, ऐऐऐ निवासी फलाना फलाना ५ जना साक्षी राखी सहिछाप गरिदिञाँ, पछि इच्छापत्र फेरबदल वा जालसाजी भए, कानुन बमाेजिम सहुँला बुझाउँला 😂 😂 😂 😂 😂 😂
*****
उपसचिव अघि नै बेहाेस् भैसकेका रहेछन्,
सुब्बा/अधिकृतहरूले गन्हाउने जुत्ता सुँघाएर हाेसमा ल्याए,
*****
रिजल्ट अायाे, मेरो नाम एक नम्बरमा...... हे हे...
मेराे उग्र_क्षमता देखेर डराएछन् क्यारे

copied and amended version...कानुनको विद्यार्थीले जान्नै पर्न

Nepal law day , baisakha 26 , 2073 Llb frist year 2072/2075
09/05/2016

Nepal law day , baisakha 26 , 2073 Llb frist year 2072/2075

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Volunteers Group of Law Campus Llb-2072/2075 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share