Legal practitioner

Legal practitioner Aims of this page:
To enhance of legal knowledge
To know legal news
To enhance studies of legal case

सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त सम्बन्धी जानकारी।
25/04/2025

सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त सम्बन्धी जानकारी।

सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइनको बिल जाँचबुझका लागि ऊर्जा मन्त्रालयले गठन गरेको समितिमा अन्तरिम आदेश दिएको छ ।
17/03/2025

सर्वोच्च अदालतले डेडिकेटेड तथा ट्रंकलाइनको बिल जाँचबुझका लागि ऊर्जा मन्त्रालयले गठन गरेको समितिमा अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतको माननीय न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालकाे ३२ औँ सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशमा नियुक्त हुनु...
06/10/2024

सर्वोच्च अदालतको माननीय न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालकाे ३२ औँ सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ। हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

रिटसँग सम्बन्धित सिद्धान्त सम्बन्धी जानकारी।
05/07/2024

रिटसँग सम्बन्धित सिद्धान्त सम्बन्धी जानकारी।

मुख्यतः अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्ने बारेमा सोच्दछ वा...
26/06/2024

मुख्यतः अपराधका चारवटा चरणहरू हुन्छन् । पहिलो हो अपराध गर्ने मनसाय चरण; यस चरणमा कसैले कुनै अपराध गर्ने बारेमा सोच्दछ वा मनसायको उत्पत्ति गर्दछ । दोस्रो हो तयारी चरण; यसमा मनले सोचेको कुरालाई कार्य रूप दिनका लागि आवश्‍यक पूर्वाधारहरू तयार वा वातावरण निर्माण गरिन्छ । तेस्रो हो उद्योग चरण; यसमा अपराधको तयारीपश्‍चात् तयारीकर्ताले मनसायपूर्वक अपराध घटाउन वास्तविक कार्यमा उत्रन्छ तर केही अवरोधका कारणबाट अपराध पूरा हुन नपाई खाली पूर्ण अपराधको प्रयत्न मात्र हुन्छ । चौथो तथा अन्तिममा; यसरी अवरोध नआएको भए पूर्ण रूपमा आपराधिक कार्य सम्पन्न हुन्छ । यसबाट अभियुक्तलाई लगाइएको कसुरप्रति निजको अन्तिम प्रयास असफल भएको अवस्था नै आपराधिक उद्योग हो भन्ने स्पष्ट हुन्छ । यदि उद्योग सफल भएको भए उसको इच्छित अपराध पूरा हुने थियो भन्ने अवस्था नै अपराधको उद्योग हो । यसरी अपराधको उद्योग भन्‍नाले अपराध गर्नको लागि आपराधिक मनसायसहित आपराधिक कार्य प्रक्रिया सुरू गरिसकेको तर कुनै कारणवश इच्छित परिणाम प्राप्त गर्न नसकेको अवस्था हुने ।

कर केमा घट्यो, केमा बढ्याे सम्बन्धी जानकारी।
29/05/2024

कर केमा घट्यो, केमा बढ्याे सम्बन्धी जानकारी।

मेलमिलाप कर्ताकाे नियुक्तिसम्बन्धी व्यवस्था बारे जानकारी।
02/04/2024

मेलमिलाप कर्ताकाे नियुक्तिसम्बन्धी व्यवस्था बारे जानकारी।

अपराध पीडित संरक्षण नियमावली, २०७७
01/03/2024

अपराध पीडित संरक्षण नियमावली, २०७७

वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरुका लागि  लाग्ने शुल्क र दस्तुर सम्बन्धी जनकारी।
22/02/2024

वडा कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरुका लागि लाग्ने शुल्क र दस्तुर सम्बन्धी जनकारी।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ सम्बन्धी जानकारी।
17/02/2024

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ सम्बन्धी जानकारी।

12/02/2024

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध २० करोड ५१ लाख ८९ ....

निवेदक कम्पनीले आफूले कार्य सम्पादन गर्दै आएको पुल निर्माणको ठेक्‍का अर्को कम्पनीलाई नदिन र दिइएमा आफूलाई क्षतिपूर्ति भर...
07/02/2024

निवेदक कम्पनीले आफूले कार्य सम्पादन गर्दै आएको पुल निर्माणको ठेक्‍का अर्को कम्पनीलाई नदिन र दिइएमा आफूलाई क्षतिपूर्ति भराउन माग गरेको भए पनि सम्झौताबमोजिम कार्य सम्पादन नगरी कारबाहीमा परी कालोसूचीमा परेको कम्पनीले आफूले पूरा गर्न नसकेको जिम्मेवारी अरूलाई दिइए क्षतिपूर्ति तिर्नुपर्छ भनी लिएको निवेदन दाबी न्यायोचित नदेखिने ।
074-Wo-0411

Address

Pokhara
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Legal practitioner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share