Lex Jurist

Lex Jurist Lex Jurist Law Firm has been widely recognized as Nepal’s leading legal consultants specializing i

16/08/2026
17/07/2026
23/06/2026

"Has someone posted abusive or defamatory content about you online?"
Whether that person is in Nepal or abroad, you have legal rights.
According to Section 47 of the Electronic Transactions Act, 2006 (ETA 2063), no one is allowed to publish obscene, hateful, or insulting content about you through social media or any other electronic medium.
This law can also apply to offenses committed from outside Nepal.
A case can be filed against the offender in Nepal.
You are not alone. The law is on your side.
"Keep screenshots. Preserve the evidence. And raise your voice."
We are here to help protect your rights.

゚viralシ ゚

18/06/2026

कति दिन बस्न पाउनुहुन्छ भन्ने कुरा I-94 Record मा लेखिएको हुन्छ।
त्यसैले अमेरिका पुगेपछि सबैभन्दा पहिले आफ्नो I-94 जाँच गर्नुस्।
I-94 मा लेखिएभन्दा बढी दिन बस्नुभयो भने — त्यो immigration नियमको उल्लङ्घन हुन सक्छ। र यस्तो नियम उल्लघन गर्यो भने तपाई Deportation मा पनि पर्न सक्नु हुन्छ ।

यि र यस्तै जानकारीका लागि Legalaya लाई Follow गर्न नबिर्सिनु होला ।

07/06/2026

न्यायमा पहुँच प्रत्येक नागरिकको संवैधानिक अधिकार हो। तर डिजिटल प्रविधिले कानुनी प्रक्रिया र न्यायिक अभ्यासलाई परिवर्तन गरिरहेको वर्तमान समयमा, यस अधिकारको प्रयोग र यसको व्याख्या पनि नयाँ आयामतर्फ उन्मुख भइरहेको छ।

विशेषतः विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि, भौगोलिक दूरीले न्यायिक प्रक्रियामा सहभागिताका चुनौतीहरू सिर्जना गर्ने गरेको छ। यस्ता परिस्थितिमा डिजिटल माध्यममार्फत न्यायमा पहुँच सुनिश्चित गर्ने विषय कानुनी, संवैधानिक तथा व्यावहारिक दृष्टिले झन् महत्वपूर्ण बन्दै गएको छ।

यसै सन्दर्भमा Legalaya द्वारा आयोजित “Justice Beyond Borders” वेबिनारमा सम्मानित सर्वोच्च अदालतबाट सभ्यता के.सी. को मुद्दामा भएको आदेशको विधिशास्त्रीय विश्लेषण गरिदैछ। साथै, डिजिटल युगमा फौजदारी कार्यविधिको पुनर्व्याख्या, न्यायमा पहुँचको संवैधानिक आधार तथा यसले प्रवासी नेपाली समुदायमा पार्न सक्ने प्रभावबारे समेत गहन छलफल हुनेछ।

कानुन, न्याय र प्रविधिबीच विकसित हुँदै गएको अन्तरसम्बन्धलाई बुझ्न तथा समसामयिक न्यायिक प्रवृत्तिमाथि विमर्श गर्न इच्छुक सम्पूर्ण कानुन व्यवसायी, विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रवासी नेपाली समुदायलाई हार्दिक निमन्त्रणा।

Bridging Distance, Delivering Justice.

゚viralシ

Address

Hanumansthan
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+97715705433

Alerts

Be the first to know and let us send you an email when Lex Jurist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lex Jurist:

Share