Corporate and Legal Service

Corporate and Legal Service All service will be provided related with Corporate,Civil, criminal and legal issue

कम्पनी ऐन , २०६३ बमोजिम प्रदान गरिने सेवाहरु तथा निशुल्क परामर्शहरु :🔸 नयाँ कम्पनी सस्थापना (दर्ता )🔸कम्पनी अध्यावधिक (न...
19/08/2026

कम्पनी ऐन , २०६३ बमोजिम प्रदान गरिने सेवाहरु तथा निशुल्क परामर्शहरु :
🔸 नयाँ कम्पनी सस्थापना (दर्ता )
🔸कम्पनी अध्यावधिक (नवीकरण )
🔸कम्पनीको नाम, ठेगाना परिवर्तन
🔸कम्पनीको शुरुको शेयर लगत
🔸कम्पनी खारेजी (दर्ता खारेजी /लिक्वीडेसन खारेजी )
🔸स्थायी लेखा नम्बर (आयकर तथा भ्याट) दर्ता , कर चुक्ता
🔸ट्रेडमार्क दर्ता तथा नवीकरण र घरेलु तथा साना उद्योग दर्ता , वडा कार्यालय दर्ता
🔸चुक्ता पूंजी एक करोड माथी भएको कम्पनीको लागी कम्पनी सचीवको व्यवस्था
🔸कन्स्ट्रक्सन कम्पनीको इजाजत , ट्राभल्स एन्ड टुर्स तथा ट्रेकिङ कम्पनीको पर्यटन बिभागबाट स्वीकृती तथा नवीकरण
🔸FDI (बिदेशी लगानी कम्पनी दर्ता तथा नवीकरण )
🔸बैंक लोन सम्बन्धि सेवा तथा परामर्श
🔸कम्पनी रजिस्ट्रार कार्यालय तथा कर कार्यालय सम्बन्धि सम्पुर्ण कार्य गरिन्छ तथा दक्ष व्यक्तिबाट निशुल्क परामर्श
⚫️ नोट : १० बर्ष अनुभवी तथा दक्ष व्यक्तिबाट कानुन बमोजिम कार्य गरिने तथा कम्पनी भएको ब्यक्तिलाई समय समयमा बुझाउनुपर्ने विवरण तथा कागजातको बारेमा सिकाउदै सम्झाउदै कार्य गरिने ।
सम्पर्क नम्बर : ९८६९००७७७०
ठेगाना : बानेश्वर , काठमाडौं

Address

Babarmahal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Corporate and Legal Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category