Dr. Rajendra Kumar Acharya

Dr. Rajendra Kumar Acharya Dr. Rajendra Kumar Acharya holds PhD in the Law of Tort from Allahabad University.

14/04/2026

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् ॥ आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च । जीवनस्य सकलकामनासिद्धिरस्तु ।।
नयाँ वर्ष २०८३ को पावन अवसरमा हजुर सहित सपरिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मङ्गलमय शुभकामना ! यो वर्ष रोकिएका सबै अधुरा कामहरू सहजै सम्पन्न होऊन्, जीवनमा नयाँ सफलताका ढोकाहरू खुलून् । पारिवारिक सम्बन्धमा अझ बढी मिठास र सौहार्दता छाओस् र हरेक पल खुसीले भरिपूर्ण रहोस् । नयाँ वर्षको धेरै धेरै शुभकामना । कल्याण मस्तु ।

सामान्य कुरा तर समाजमा यस्तै अनुभुति हुन्छ । यसमा सम्पादन गरि पाँउ ।
18/02/2026

सामान्य कुरा तर समाजमा यस्तै अनुभुति हुन्छ । यसमा सम्पादन गरि पाँउ ।

02/02/2026
04/01/2026

सत्य र प्रमाण नितान्त फरक अवधारणामा रहेका विषय हुन । प्रमाणबाट स्थापित भयाे भनिएको तथ्य सत्य नहुन सक्छ । मान्छेहरु सत्य भन्दा प्रमाणमा रमाउन खाेज्छन । परिणाममा असत्य अन्यायकाे बाेलबाला हुन्छ ।

31/12/2025
29/09/2025

शिशु, बच्चा अवस्थाको हाँसो, मुस्कान कति मिठो हुन्छ । सो हासोमा सबैले आफ्ना पीडाहरू एक क्षणको लागि भएपनि बिर्सन्छ । तिनै बच्चाहरूसँग रमाउन थाल्छ । अली उमेर पुगेको रहेछ भने त आफूलाई पनि सोही बालकमा नै रुपान्तरण गर्दछ मान्छे । शायद यही कारणले होला बालक र बृद्ध एकै हुन भनिन्छ ।
यही हाँसो उमेर पुगे पछि त्यसको रूप बदलिन्छ । एक मुस्कान हासो कसैको लागि अट्टहास हुन्छ । कसैलाई व्यङ्ग्य हुन्छ । कसैलाई खिसिटिउरी गरेको हुन्छ । धेरै कमलाई मात्र सो हाँसो खासमा हाँसो हुन्छ । बच्चा, तरूण र बृद्ध अवस्थाको हाँसोको कति भिन्नता । शायद जिन्दगीको यो पनि एक रूप हो क्यार ।

जिन्दगी पनि फुल जस्तै नाजुक हुन्छ ।
22/06/2025

जिन्दगी पनि फुल जस्तै नाजुक हुन्छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Rajendra Kumar Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share