Legal And Works

Legal And Works Complete Solution of Legal matter and notary public .

यो एक कानुनी परामर्श दिने कम्पनी हो । यो कम्पनी बाट तपाइमा परेका समस्याहरूलाई समाधान र परामर्श दिने काम गरिन्छ । साथै यस कम्पनीवाट हरेक किसिमका कागजात हरूको अनुवाद र प्रमाणिकरण गरिन्छ । हामिसँग कानुनका बिभिन्न बिषयमा बिशेषज्ञता हाशिल गरेका कानुन ब्यवसायीहरूको सन्जाल छ , जसले रिट निवेदन अन्शवन्डा, सम्वन्ध बिछेद ,लिखत बदर् ,जालसाजी, किर्ते , विवाह दर्ता , नाताकायम , फौज्दारी मुद्दाहरू , कम्पनी दर

्ता, अध्यावधी, खारेज , सहकारी दर्ता , संस्था दर्ता , स्वघोशणा प्रमाणित, आदि सम्वन्धी समस्यामा तपाइहरूलाई निर्धक्क सँग सेवा गर्दछन् ।

13/08/2026

काेही पत्रकार महाेदय, पत्रकार जस्ताे नदेखिने
काेही वकिल महाेदय, वकिल जस्ताे नदेखिने
पार्टीका सुगन्धमा सुजज्जीत श्रमजीवीहरुलाई खै के भनाै,
पेशागत मर्यादामा काेही, काेहीजस्ताे नदेखिने ।

Address

Near Kings College Babarmahal
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851029263

Alerts

Be the first to know and let us send you an email when Legal And Works posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share