05/08/2021
दुईतिहाईकाे एककृत कम्युनिस्ट पार्टी छिन्नभिन्न भएपछि अा अाफ्नाे पार्टी व्यवस्थापन गर्ने क्रममा माअाेवादी तर्फकाे वकिल संगठन कृयाशीलगर्ने पार्टीगत निर्णय अनुसार साविकमा PLA र RPLA मिलाइ वनेकाे -Republican prograssive lawyers association ,nepal लाई अाज २०७८/४/९ वाट क.देव गुरुङकाे समुपस्थितिमा विधिवत रुपमा कृयाशिल गरिएकाे छ।साविकमा पार्टि निर्णय अनुसार काे निर्माण हुदां गरिएकाे व्यवस्था अनुरुपनै महाअधिवेशन नभए सम्मलाइ संयाेजकमा रमण श्रेष्ठ तथा सह संयाेजकमा उमेश गाैतम र PLA र RPLA दुवैतर्फका पदाधिकारीहरु सदस्य,सल्लाहकार र संरक्षक हुने व्यवस्था भएकाे छ।