Griha Bhumi Real Estate

Griha Bhumi Real Estate Griha bhumi real Estate good company for real estate Real Estate Service

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण देश विदेशमा हुनुहुने दाजुभाइ, दिदीबहिनी तथा ग्राहक महानुभावहरूमा सुख, शान्ति, दीर...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण देश विदेशमा हुनुहुने दाजुभाइ, दिदीबहिनी तथा ग्राहक महानुभावहरूमा सुख, शान्ति, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

03/01/2026

Good job

अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना।हाम्रा ग्राहक महानुभाव, इष्टमित्र तथा शुभचिन्तकहरूमा यस वर्षको आगमनसँ...
01/01/2026

अंग्रेजी नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना।
हाम्रा ग्राहक महानुभाव, इष्टमित्र तथा शुभचिन्तकहरूमा यस वर्षको आगमनसँगै हाँसो, खुशी र समृद्धिको कामना गर्दछौं।
-Griha Bhumi Real Estate Pvt.Ltd

17/11/2025
16/11/2025

नमस्कार,
🔎के दहचोक, बलम्बु, सिर्जनाचोक क्षेत्रमा तपाईंसँग प्लटिङको अथवा टुक्रा घडेरी बिक्री गर्नु पर्ने छ???🎤🎤
✅✅यदि छ भने!!
🎯ढल, पानी, बत्ती तथा १३ फिट बाटो भएको
🎯🎯बसोबास प्रयोजनका लागि उपयुक्त साढे तीनदेखि चार आना (3.5 - 4 Aana) सम्मको,
🎯🎯 तत्काल घर बनाएर बस्न मिल्ने जग्गा भएको धनिले सम्पर्क गर्नुहोला।
धन्यवाद !!!!!

Contact: 9851064292
Griha Bhumi Real Estate

नमस्कार!!🎤🎤🎯 ललितपुरको झम्सिखेलमा के तपाईको बासोबास प्रयोजनको घर बेच्नु छ? 🎯🎯कि त साथीभाइको बेचाइदिनु पर्ने छ? ✅✅यदि साढ...
14/11/2025

नमस्कार!!🎤🎤
🎯 ललितपुरको झम्सिखेलमा के तपाईको बासोबास प्रयोजनको घर बेच्नु छ?
🎯🎯कि त साथीभाइको बेचाइदिनु पर्ने छ?
✅✅यदि साढे दुई अथवा तीन तल्ले घर बिक्रीमा छ भने हामीलाई सम्झनुहोस्।
📞📞contact: 9851064292📞

Grihabhumi Real Estate Pvt.Ltd

नमस्कार! नमस्कार!! नमस्कार!!!📢📢🎯के तपाईं घर किन्दै हुनुहुन्छ या जग्गा? 🔍️🔍️🎯अथवा तपाईंको घर बेच्नु छ??🔍️🔍️ 🎯कि घडेरी किन...
02/11/2025

नमस्कार! नमस्कार!! नमस्कार!!!📢📢
🎯के तपाईं घर किन्दै हुनुहुन्छ या जग्गा? 🔍️🔍️
🎯अथवा तपाईंको घर बेच्नु छ??🔍️🔍️
🎯कि घडेरी किन्नु छ??🔍️🔍️
🎯या तपाईंको घडेरीमा घर निर्माण गर्दै हुनुहुन्छ??🔍️🔍️

घरजग्गा किन्ने, बेच्ने, भाडामा लिने, दिने साथै निर्माण कार्यको लागि हामीलाइ सम्पर्क गर्नुहोस्।
हामी तपाईंहरूलाई सहायता गर्ने छौं।✅✅✅

For more information and guidance; Feel free to contact us.
📞 नम्बर: ९८५१०६४२९२
📞Number: 9851064292
🏠 गृहभूमि रियल इस्टेट प्रा. लि. (Grihabhumi Real Estate PVT. LTD)

20/10/2025

शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक महानुभाव, आफन्त, इष्टमित्र तथा देश-विदेशमा रहनुभएका नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

_गृह भूमि रियल स्टेट परिवार।।

💥काठमाडौं जिल्ला ,टोखा नगरपालिका–३,धनेश्वर , नयाँ टोलमा आकर्षक आधुनिक तीन तले घर बिक्रीमा!!!🏤💥✅३ आना २ पैसा क्षेत्रफलमा ...
14/10/2025

💥काठमाडौं जिल्ला ,टोखा नगरपालिका–३,धनेश्वर , नयाँ टोलमा आकर्षक आधुनिक तीन तले घर बिक्रीमा!!!🏤💥

✅३ आना २ पैसा क्षेत्रफलमा निर्मित १५ कोठा भएको।
✅१ कार र बाइक पार्किङ गर्न मिल्ने ग्यारेज।
✅ भूमिगत पानी ट्यांकी, बोरिङ, खानेपानीको धारा सहित सम्पूर्ण सुविधा सम्पन्न।
✅ २६ फिटे सार्वजनिक गाडी चल्ने मुख्य बाटोबाट तीन कित्ता भित्र।
✅ पूर्वी मोहडा भएको (पूर्व १३ फिट र उत्तर ८ फिट) पिच सडक!
✅ हाल आफ्नै परिवार बसेर पनि ४० हजार भाडा आउने घर!!!

बिषेश कारणबस तुरुन्त कारोबार गर्नु पर्ने भएकाले आवश्यक पर्ने इच्छुक महानुभावहरूले तुरुन्तै सम्पर्क गर्न सक्नुहुनेछ।

मूल्य:💵
रु. २ करोड २५ लाख मात्र!!(price negotiable)🎤🎤🎤
सम्पर्क फोन नम्बर:📞📞
९८५१०६४२९२ (9851064292)
वा
९८४११९९४०५ (9841199405)

13/05/2024

Address

Lainchaur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Griha Bhumi Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Griha Bhumi Real Estate:

Share

Category