Nepal Bar Association

Nepal Bar Association Nepal Bar Association (NBA) was established in December 21st 1956.

सहयोग एवम् समन्वयका लागि नेबाएद्धारा जारी गरिएकाे परिपत्र @ followersight
31/08/2026

सहयोग एवम् समन्वयका लागि नेबाएद्धारा जारी गरिएकाे परिपत्र @ followersight

31/08/2026

२०८३ साल भाद्र १० गते भोटेकोशीमा आएको बाढीका कारण प्रभावित नुवाकोट जिल्ला बार एशोसिएशनमा आवद्ध ४ जना कानून व्यवसायीज्यूहरुलाई भेटघाट तथा प्रारम्भिक रुपमा केही आर्थिक सहयोग गर्ने कार्य नेपाल बार एशोसिएशनले स्थलगतरुपमा मिति २०८३/०५/१४ गते सम्पन्न गरेको छ । नुवाकोट जिल्ला अदालत बार एशोसिएशनमा आवद्ध बाढीपिडित कानून व्यवसायीहरुको पहिचान गर्न नुवाकोट जिल्ला बार एशोसिएशनका अध्यक्ष अ. उत्तम घिमिरे, सचिव गरिमा पाण्डे, कोषाध्यक्ष नवदीप श्रेष्ठ नुवाकोट बार कार्यसमितिका सम्पूर्ण सदस्य तथा अन्य बारमा आवद्ध कानून व्यवसायीज्यूहरुले समेत सहयोग गर्नु सहयोग तथा सहजिकरण गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । विभिन्न बार इकाई र कानुनव्यवसायीज्युहरुबाट प्रधानमन्त्री राहतकोषमा सहयोग गर्ने कार्य निरन्तर चलिरहेको जानकारी गराँउदछौं ।

27/08/2026
नेबाए मानव अधिकार तथा जन सराेकार समितिद्धारा मिति २०८३ भदाै ३ गते बुधबारका दिन जारी प्रेस  विज्ञप्ती @ followerst
19/08/2026

नेबाए मानव अधिकार तथा जन सराेकार समितिद्धारा मिति २०८३ भदाै ३ गते बुधबारका दिन जारी प्रेस विज्ञप्ती
@ followerst

नेपाल बार एशाेसिएशनद्धारा मिति २०८३ साउन २९ गतेका दिन जारी प्रेस  विज्ञप्ती @ followers
14/08/2026

नेपाल बार एशाेसिएशनद्धारा मिति २०८३ साउन २९ गतेका दिन जारी
प्रेस विज्ञप्ती
@ followers

नेपाल बार एशाेसिएशन- मानव अधिकार तथा जन सरोकार समितिको मिति २०८३ साउन २८ गतेको विज्ञप्ति @ followers
13/08/2026

नेपाल बार एशाेसिएशन- मानव अधिकार तथा जन सरोकार समितिको मिति २०८३ साउन २८ गतेको विज्ञप्ति @ followers

सूचना तथा जनकारीका लागी  Friends
05/08/2026

सूचना तथा जनकारीका लागी Friends

सुझाव उपलब्ध गराईदिने सम्बन्धमा नेपाल बार एशाेसिएशनबाट बार एकाइहरुका लागि जारी गरिएकाे सूचना
04/08/2026

सुझाव उपलब्ध गराईदिने सम्बन्धमा नेपाल बार एशाेसिएशनबाट बार एकाइहरुका लागि जारी गरिएकाे सूचना

मिति २०८३ साउन १५ गते, शुक्रबारका दिन नेबाए, मानब अधिकार तथा जनसरोकार समितिबाट प्रकाशित प्रेस विज्ञप्ति ।
31/07/2026

मिति २०८३ साउन १५ गते, शुक्रबारका दिन नेबाए, मानब अधिकार तथा जनसरोकार समितिबाट प्रकाशित प्रेस विज्ञप्ति ।

NBA Press Release
30/07/2026

NBA Press Release

Address

Ramshah Path
Kathmandu

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30

Telephone

+97714200831

Alerts

Be the first to know and let us send you an email when Nepal Bar Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Bar Association:

Shortcuts

Share

Category