20/06/2023
#मिडिया र #राष्ट्रिय #मानवअधिकारवादी #हरु #विभेदकारी #हुन
दशौ लाख नागरिकता विहिन नेपाली हरुको न्यायको लागि देशकै मुटु माइती घर मंडलामा आमरण अनसन "सत्याग्रह" मा बसेको आज पाचौ दिन सम्म पनि नदेख्ने ,नलेख्ने, नबोल्ने नसुन्ने ठुला मिडिया भनौदा र राष्ट्रिय मानवअधिकार वादिहरु पनि विभेदकारी नै रहेछन्।