04/11/2021
तिहार तथा नेपाल संवत् को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना । कोभिडको महामारी अझै नसकिएको हुँदा चाडपर्वलाई स्वास्थ्य मापदण्ड अपनाउँदै सुरक्षित साथ मनाउन आग्रह गर्दछौ । तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुगोस् ।
क्याम्ब्रिज परिवार