Adv. Yagya Raj Pandey

Adv. Yagya Raj Pandey Advocate Yagya Raj Pandey is a dynamic lawyer specializing in corporate, criminal, and constitutional law.

He writes on law, rule of law, and democracy for leading newspapers and has nearly six years of experience as a TV journalist with Image Television.

https://ehimalayatimes.com/2026/05/444516/?fbclid=IwY2xjawRmNfpleHRuA2FlbQIxMABicmlkETFBRmlycVVHQ2VYRW5valNkc3J0YwZhcHBf...
05/05/2026

https://ehimalayatimes.com/2026/05/444516/?fbclid=IwY2xjawRmNfpleHRuA2FlbQIxMABicmlkETFBRmlycVVHQ2VYRW5valNkc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHsLsAeqzu6d5iJ6eIQvMMk-ixkQTIzTd71gJI3UaS0wjqOpSWO-Y22MwQeLT_aem_qO59GAVrlvBGAv2IW8nGWQ

संविधान संशोधनको बहस पेचिलो बन्दै गएको छ । चौतर्फी विचार विमर्श भइरहेका बेलामा संविधानमाथि गर्नुपर्ने संशोधनका...

29/04/2026

अदालतको आदेशले कला र सृजना खुम्चिने डर
के हो लालीबजारको कानुनी विवाद ?
Full Video link: https://youtu.be/4wpDM8X_XOk
__________________

28/04/2026

अध्यादेशबाट देश चलाउन पाइदैन । राष्ट्रपतिबाट अविलम्ब फिर्ता पठाइयोस् । तुरुन्त संसदको अधिवेशन बोलाइयोस् ।
__________________________

My interpretation on current matter: असिम शाह नेतृत्वको कार्यदलले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न मिल्छ कि मिल्दैन ?
28/04/2026

My interpretation on current matter:
असिम शाह नेतृत्वको कार्यदलले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न मिल्छ कि मिल्दैन ?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन कार्यदल हा...

28/04/2026

असिम शाह नेतृत्वको कार्यदलले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न मिल्छ कि मिल्दैन ?
एउटा नैतिक प्रश्न भने उठ्छ कि संविधानको ज्ञान भएका ‘विद’हरु, लामो राजनीतिक संघर्षबाट प्रत्यक्ष निर्वाचित भएर आएका दलका प्रतिनिधिहरु, सरोकारवालाहरुलाई नेतृत्व गर्न शाह सक्षम छन् कि छैनन् । निश्चय पनि उनी संवैधानिक र राजनीतिक ज्ञान आर्जन गरेका व्यक्ति होइनन् । तर यहाँ उनको भूमिका कस्तो हो त्यो पनि हेर्न जरुरी छ । उनको भूमिका भनेको सहजकर्ताको रुपमा रहने हो । संविधान संशोधनको बहसपत्र विभिन्न दलहरु एवम् सरोकारवालाहरुको छलफलमा बन्ने कुरा हो । त्यसको सहजीकरण मात्रै शाहले गर्ने हुन् । तर अब यसमा सबै सरोकारवालालाई कसरी समेट्छन् शाहले त्यो भने चुनौतिको विषय हो ।

27/04/2026

कसरी सुरु गर्ने संविधान संशोधन ?

संशोधन प्रारम्भको पहिलो बिन्दु भनेको संविधानको पुनरावलोकनको विषय हो । कुन विषयमा के संशोधन गर्ने भनेर भन्नुअघि हामीले संविधानमा जुन विषयलाई उल्लेख गरिएको छ त्यो विषयले कति सार्थकता प्राप्त ग¥यो ? पहिलो चरणमा त्यसमाथि पुनरावलोकन हुन जरुरी छ । यदि उक्त विषयलाई परिवर्तन गर्ने हो भने किन गर्ने र कुन सिद्धान्तका आधारमा गर्ने ? दोस्रो चरणमा त्यसमा प्रवेश गरेर संविधान संशोधनको मस्यौदा तयार पार्नुपर्दछ ।

नेपालमा औपचारिक रुपमा संविधान संशोधनको बहस सुरु भइसकेको छ । मैले पनि आज बाट साप्ताहिक रुपमा संविधान संशोधनको बहस शृंखलाउ...
27/04/2026

नेपालमा औपचारिक रुपमा संविधान संशोधनको बहस सुरु भइसकेको छ । मैले पनि आज बाट साप्ताहिक रुपमा संविधान संशोधनको बहस शृंखलाउपरको लेखन कार्यलाई प्रारम्भ गरेको छु । संशोधनका विविध सैद्धान्तिक एवम् प्रयोगात्मक आयामहरु उपर यो शृंखला केन्द्रित रहनेछ । आम नागरिक, बुद्धिजिवी वर्ग, कानुनकर्मी, संसदका सदस्य, संशोधन कार्यदलका सदस्य र संविधान संशोधन उपर चासो हुने आम समुदायका लागि यो शृंखला लाभदायिक हुनेछ । यो विषयउपर तपाईँ हामी सबैले गर्ने छलफल र अन्तरक्रियाले संशोधनको बहसलाई अँझ परिस्कृत बनाउनेछ भन्ने आशा लिएको छु ।
Link of the Article :

नेपालले संविधान संशोधनको बहस शृंखलालाई औपचारिक रूपमा प्रारम्भ गरेको छ । यसभन्दा अघि विभिन्न सरकारले संविधान सं.....

25/04/2026

लोकतन्त्र कसरी मर्छ ?

“के हामी एउटा यस्तो युगमा बाँचिरहेका छौँ जहाँ लोकतन्त्रको अन्त्य हामीले सोचेभन्दा फरक ढंगले भइरहेको छ?”
धेरैलाई लाग्छ कि लोकतन्त्र एउटा बलियो किल्ला हो । हामीलाई लाग्छ, जबसम्म कुनै तानाशाहले सेना लिएर संसद् भवन कब्जा गर्दैन, तबसम्म हाम्रो स्वतन्त्रता सुरक्षित छ । तर हार्वर्ड विश्वविद्यालयका राजनीतिशास्त्री स्टिभन लेभित्स्की र ड्यानियल जिब्लाटले आफ्नो विश्वचर्चित पुस्तक ‘हाउ डेकोक्रेसी डाइज’ मा एउटा डरलाग्दो यथार्थ प्रस्तुत गरेका छन् । उनीहरू भन्छन् —अहिलेको समयमा लोकतन्त्रको हत्या ‘सैनिक कू’ गरेर हुँदैन, ब्यालट बक्स अर्थात मतदानको बाकसबाटै लोकतन्त्रहो हत्या हुन्छ ।

किन बनाइयो यस्तो नियमावली ?
23/04/2026

किन बनाइयो यस्तो नियमावली ?

4 likes. "CORRUPTION Legalized in Nepal ? Adv. Yagya Raj Pandey || Law Explainer"

22/04/2026

धारणा कसरी बनाउने ?
यो पपुलारिटीको जमानामा आज म एउटा अनपपुलर अपिनियनको कुरा गर्छु तपाईसँग । धारणा कसरी बनाउने ? धेरैले यो विषयमा विचार विमर्श गर्न नचाहे पनि, आजको पुस्ताले यो विमर्श गर्नुपर्ने विषय हो भन्ने मलाई लाग्छ । किनकी पछिल्लो समय नेपाली समाजमा धारणा र विचारको विमर्श भन्दा पनि हामी कता कता व्यक्ति र व्यक्तिगत टिप्पणीमै बढी अल्झियौँ कि जस्तो लाग्छ ।

Address

Kamalpokhari
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9845991110

Alerts

Be the first to know and let us send you an email when Adv. Yagya Raj Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adv. Yagya Raj Pandey:

Shortcuts

Share