Advocate Uddhav Prasad Adhikari

Advocate Uddhav Prasad Adhikari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Advocate Uddhav Prasad Adhikari, Legal Service, Anamanagar, Kathmandu.
(1)

स्थानीय तहको न्यायिक समिति कार्यप्रकृया र अभ्यास कस्तो छ सुनौ है ।
19/04/2026

स्थानीय तहको न्यायिक समिति कार्यप्रकृया र अभ्यास कस्तो छ सुनौ है ।

3 likes, 1 comment. "Renovation Podcast ।सुशासन । न्यायिक समितिका कार्यप्रक्रिया । Uddhav Adhikari । Ram Babu Nepal ।"

स्थानीय न्यायिक समितिका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यसका क्षेत्राधिकार, न्याय निरुपणका कानुनी सिद्वान्...
09/04/2026

स्थानीय न्यायिक समितिका काम कारवाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? यसका क्षेत्राधिकार, न्याय निरुपणका कानुनी सिद्वान्त, कानुनी आधार, विवाद निरुपण प्रक्रिया, मिसिल व्यवस्थापन, मेलमिलाप प्रक्रिया लगाएतका विषयमा हामीले कुराकानी गरेका छौं । छिट्टै प्रशारण हुदैछ

प्रश्न गरौ, जवाफ पाइएला?
26/03/2026

प्रश्न गरौ, जवाफ पाइएला?

25/03/2026

जाँचबुझ आयोगको सिफारिसकै आधारमा जेल हाल्न मिल्छ ? यो सुनौ।

20/03/2026

बहुचर्चित कार्कि आयोगको प्रतिवेदन सरकारले बुझिसकेपछि के होला त अब कानुनी बाटो?

19/03/2026

प्रतिनिधि सभाको सभामुख र उपसभामुख को हुन्छ होला?

प्रधानमन्त्री शुसिला कार्किले रासससंग कुरा गर्दै बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बु...
15/03/2026

प्रधानमन्त्री शुसिला कार्किले रासससंग कुरा गर्दै बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको बताईन । उहाँले भन्नुभयो मलाई बालेनप्रति विश्वास पनि छ । केही होला भन्ने आशा छ ।

13/03/2026

निर्वाचनको परिणाम आईसकेको छ, यो संगै उम्मेदवारहरुले निर्वाचनको समयमा भएको आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाईरहेका छन्।
तपाईको बिचारमा उम्मेदवारबाट बुझाईएको खर्च विवरण साँचो होला कि फरक होला?

नेपाल कानून व्यवसायी परिषद ३४औं अधिवक्ता तहको लिखित परीक्षामा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण साथिहरुलाइ हार्दिक बधाई स...
11/03/2026

नेपाल कानून व्यवसायी परिषद ३४औं अधिवक्ता तहको लिखित परीक्षामा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण साथिहरुलाइ हार्दिक बधाई सहित मौखिक परिक्षाको सफलताको शुभकामना व्यक्त गर्दछु ।

11/03/2026

कुनै पनि दल निर्वाचनको मत परिणामले राष्ट्रीय पार्टि हुनु र नहुनुमा के हुन्छ?

10/03/2026

यो निर्वाचनमा यस्तै त भएन तर कुनै समय भयो भने के छ कानुनी व्यवस्था? सुनौ है त।

Address

Anamanagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Uddhav Prasad Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category