Advocate Ishwori shrestha

Advocate Ishwori shrestha “कानुनी सेवा तथा सल्लाहको लागि सदैव संझनुहोस” कानुनको ज्ञान समस्याको समाधान
अधिवक्ता/मेलमिलापकर्ता

विपतको कारणले सरकारले आइतबार र सोमबार दुई दिन बिदा दिने निर्णय         Stay safe
04/10/2025

विपतको कारणले सरकारले आइतबार र सोमबार दुई दिन बिदा दिने निर्णय




Stay safe

"अदालतका यी सूचना/जानकारी हरू हर्दै गर्दा कति मन दुखेको होला । न्यायपालिका माथिको आक्रमणले मनमा उठेका कयौ अनुत्तरित प्रश...
15/09/2025

"अदालतका यी सूचना/जानकारी हरू हर्दै गर्दा कति मन दुखेको होला । न्यायपालिका माथिको आक्रमणले मनमा उठेका कयौ अनुत्तरित प्रश्नको जवाफ कसले/कसरी/कहाॅबाट पाउन सकिएला। संरचना त ढिलो चाँडो बन्दै जाला त्यसमा जलेका अभिलेख के गरी पाइएला |"

पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की पहिलो महिला महान्यायाधिवक्तामा सबिता भ...
14/09/2025

पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की
पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की
पहिलो महिला महान्यायाधिवक्तामा सबिता भण्डारी



राष्ट्रपतिको अपिल
13/09/2025

राष्ट्रपतिको अपिल

फरार सबै कैदी बन्दीलाई सम्पर्कमा आउन नख्खु कारागारको अनुरोध !रास्वपाका सभापति रवि लामिछाने पनि मंगलबार नख्खु कारागारबाट ...
12/09/2025

फरार सबै कैदी बन्दीलाई सम्पर्कमा आउन नख्खु कारागारको अनुरोध !

रास्वपाका सभापति रवि लामिछाने पनि मंगलबार नख्खु कारागारबाट निस्किएका थिए ।

जे होस् राज्य र व्यक्तिको अरवौ अरवको सम्पत्ति जलाएको र लुटपाट भएको कुरा थाहा भएछ ! विडम्बना
09/09/2025

जे होस् राज्य र व्यक्तिको अरवौ अरवको सम्पत्ति जलाएको र लुटपाट भएको कुरा थाहा भएछ !
विडम्बना

एक व्यक्तिले लिएको गलत निर्णय/ आदेशको परिणाम हो मपाइको भावनाले (EGO) जन्मेको अवस्था हो यो ।।
09/09/2025

एक व्यक्तिले लिएको गलत निर्णय/ आदेशको परिणाम हो
मपाइको भावनाले (EGO) जन्मेको अवस्था हो यो ।।

उपभोक्ता अदालतबाट कारबाही तथा किनारा हुने मुद्दाहरु बारे महान्यायाधिवक्ता कार्यालयको सूचना
19/03/2025

उपभोक्ता अदालतबाट कारबाही तथा किनारा हुने मुद्दाहरु बारे महान्यायाधिवक्ता कार्यालयको सूचना


नेपाल बार एशोसिएशनको स्थापना दिवस(बार डे)को शुभकामना!!
22/12/2024

नेपाल बार एशोसिएशनको स्थापना दिवस(बार डे)को शुभकामना!!

महिला कानुन व्यवसायीको सम्मेलनसम्बन्धि सूचना । ゚
26/11/2024

महिला कानुन व्यवसायीको सम्मेलनसम्बन्धि सूचना ।




Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Advocate Ishwori shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Advocate Ishwori shrestha:

Share

Category