Kanun Nepal

Kanun Nepal Law: powerful weapon

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ जारी भएको छ।
06/01/2026

नेपाल नागरिकता (चौथो संसोधन) नियमावली, २०८२ जारी भएको छ।

हार्दिक बधाई सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक प...
06/10/2024

हार्दिक बधाई

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउतज्यू ३२ औं प्रधान न्यायाधीशमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।।।

07/08/2024
ऋण लगानी गर्दा वा जमानत बापत दृष्टिबन्धक काे लिखत पारित गर्दा कुनै पनि शुल्क नलाग्ने सर्वोच्च अदालतकाे आदेश।
23/07/2024

ऋण लगानी गर्दा वा जमानत बापत दृष्टिबन्धक काे लिखत पारित गर्दा कुनै पनि शुल्क नलाग्ने सर्वोच्च अदालतकाे आदेश।

नवन्युक्त प्रधानमन्त्री तथा मन्त्री ज्यु हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
15/07/2024

नवन्युक्त प्रधानमन्त्री तथा मन्त्री ज्यु हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

15/07/2024

३१ असार, काठमाडौं । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै कानुन व....

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहु...
12/07/2024

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति प्रयोजनका लागि राष्ट्रपति द्वारा आह्वान।

जन्मिएको ६५७० दिन पुगेपछि नाबालक नरहेको मानिने । थप अध्ययनका लागि: https://nkp.gov.np/full_detail/9976
07/07/2024

जन्मिएको ६५७० दिन पुगेपछि नाबालक नरहेको मानिने । थप अध्ययनका लागि: https://nkp.gov.np/full_detail/9976

प्रचण्ड नेतृत्वको सरकारमा कुन पार्टीबाट को–को मन्त्री बने ?हार्दिक बधाई तथा सफल कार्कालको शुभकामना।
06/03/2024

प्रचण्ड नेतृत्वको सरकारमा कुन पार्टीबाट को–को मन्त्री बने ?
हार्दिक बधाई तथा सफल कार्कालको शुभकामना।

21/02/2024

अधिवक्ता ज्ञानेश्वर काेइरालाकाे रीट जारी गर्दै सर्वोच्च अदालतले अब उप्रान्त ‘भीभीआईपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
रीट मा.न्या. द्वय डा. मनाेज कुमार शर्मा र महेश शर्मा पाैडेलकाे संयुक्त इज्जलनसबाट जारी भएको हाे।

६ वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षी नेपाल सरकार, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा परमादेश जारी गरेको हो।

- मुद्दा नं. 074-WO-0494

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kanun Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category