First Choice Advertisement Kathmandu

First Choice Advertisement Kathmandu काठमाडौं उपत्यकामा कोठा,फ्लाट र सटर भाडामा लगाउनु परेमा वा चाहिएमा हामिलाई सम्पर्क गर्नुहोला। We will provide you 24×7 online services.

भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंले बोक्ने android mobile  मा भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम ...
05/11/2023

भुकम्प आउनु भन्दा केही सेकेन्ड अगाडि तपाईंले बोक्ने android mobile मा भुकम्प आउँदै छ भन्ने अलर्ट सिस्टम छ । यसले जोखिम न्युनिकरणलाई थोरै भएपनी सहयोग पुर्याउँछ । त्यसको लागि

1. आफ्नो मोबाइलको setting मा जानुहोस्

2. Safety and Emergency मा गएर

3. Earthquake Alert on गरिदिनुहोस्

यसले ठुला रेक्टरका भुकम्पलाई केही सेकेन्ड अगाडि पूर्व जानकारी गराउँछ ।

🚫Sold out 🚫🎗️ पुरानो बानेश्वर चोक नजिकै 1bk पारिवारिक फ्ल्याट भाडामा 👉️1 ठूलो र उज्यालो कोठा, 1 किचन र आफ्नै बाथरुम 👉️Hi...
01/08/2023

🚫Sold out 🚫
🎗️ पुरानो बानेश्वर चोक नजिकै 1bk पारिवारिक फ्ल्याट भाडामा
👉️1 ठूलो र उज्यालो कोठा, 1 किचन र आफ्नै बाथरुम
👉️Highly Speed Wifi/ ईन्टरनेटको सुबिधा
👉️पानीको 24 घण्टा सुबिधा
👉️गाडी पार्किङको लागि पर्याप्त ठाउँ
👉️ 4 जना सम्म बस्न मिल्ने र गेटको चाबी आफुसङ राख्न सकिने हुँदा राती अबेरसम्म आउँदा नि समस्या नहुने ।
☂️मासिक भाडा 9500 मात्र
तपाइँहरु पनी आफ्नो घर कोठा फ्लाट र सटरको नि:शुल्क बिज्ञापन गर्नको लागि सम्पर्क गर्नुहोस।

🎀  बसुन्धरा चोक नजिकै 1bk पारिवारिक फ्ल्याट भाडामा 🎀☂️1 ठूलो र उज्यालो कोठा, 1 किचन र आफ्नै बाथरुम ☂️Highly Speed Wifi/ ...
22/07/2023

🎀 बसुन्धरा चोक नजिकै 1bk पारिवारिक फ्ल्याट भाडामा 🎀
☂️1 ठूलो र उज्यालो कोठा, 1 किचन र आफ्नै बाथरुम
☂️Highly Speed Wifi/ ईन्टरनेटको सुबिधा
☂️पानीको 24 घण्टा सुबिधा
☂️गाडी पार्किङको लागि पर्याप्त ठाउँ
☂️ 4 जना सम्म बस्न मिल्ने र गेटको चाबी आफुसङ राख्न सकिने हुँदा राती अबेरसम्म आउँदा नि समस्या नहुने र pets (घरपालुवा जनावर) राख्न सकिने
☂️मासिक भाडा 10,000 मात्र
तपाइँहरु पनी आफ्नो घर कोठा फ्लाट र सटरको नि:शुल्क बिज्ञापन गर्नको लागि सम्पर्क गर्नुहोस।

एउटा ठूलो कोठामा बेडरुम र किचन सङै जोडिएको र आफ्नै पर्सनल बाथरुम भएको साथै सबै सामान सहितको कोठा भाडामा छ #गोङ्गबु_Bg_मल...
18/07/2023

एउटा ठूलो कोठामा बेडरुम र किचन सङै जोडिएको र आफ्नै पर्सनल बाथरुम भएको साथै सबै सामान सहितको कोठा भाडामा छ
#गोङ्गबु_Bg_मल_नजिकै_Full_Furnished_फ्लाट_भाडामा
👉️मासिक भाडा - 8000 मात्र/-
👉️1 मास्टर बेड रुम भित्रै किचन सेट भएको कोठा
👉️तातो र चिसो पानीको 24 घण्टा सुबिधा
👉️Safe पार्किङ को सुबिधा भएको
👉️सम्पुर्ण किचन सामग्रीहरु, डाइनिङ टेबल, बेड मेट्रीस,पर्दा कार्पेट,फ्रीज , भित्तामा दराज, माइक्रोओभन, साथै फोटोमा देखिएको सम्पुर्ण सर-सामानहरु
✍️Highly speed Wifi, Terrace, peaceful environment

🍎बानेश्वरमा 1 कोठा भाडामा मात्र रु. 5,500/-🍎✍️ उज्यालो र ठूलो कोठा ( 12/14 ft)✍️ पानीको 24 घण्टा सुबिधा ✍️ पार्किङको  सु...
18/07/2023

🍎बानेश्वरमा 1 कोठा भाडामा मात्र रु. 5,500/-🍎
✍️ उज्यालो र ठूलो कोठा ( 12/14 ft)
✍️ पानीको 24 घण्टा सुबिधा
✍️ पार्किङको सुरक्षीत ब्यबस्था
✍️ दोस्रो तला Second floor
✍️Wi-Fi ईन्टरनेटको सुबिधा

शंखमुल ओरालोमा 2 रुम 1 हल र 1 किचन गरि 4 कोठाको फ्लाट 17500 मा ✍️ उज्यालो र ठूलो कोठाहरु  (घरधनी नबस्ने घर हुनाले जति जन...
18/07/2023

शंखमुल ओरालोमा 2 रुम 1 हल र 1 किचन गरि 4 कोठाको फ्लाट 17500 मा
✍️ उज्यालो र ठूलो कोठाहरु (घरधनी नबस्ने घर हुनाले जति जना पनि बस्न मिल्ने )
✍️ चिसो पानीको 24 घण्टा सुबिधा
✍️ पार्किङको सुरक्षीत ब्यबस्था
✍️ 3 तले घरमा बिचको तला Second floor
✍️Free Wi-Fi ईन्टरनेटको सुबिधा
👉️ अग्रिम भाडा दिन नपर्ने
👉️ फ्लाट फिक्स भएपछि कुनै कमिसन लाग्दैन।

 #एकदमै_ठूलो_1800_sq_ft_भएको_सटर_आकर्षक_मुल्यमा। बिजनेस गर्न लाग्नुभएको छ तर ठाउँ र सटर पाउनुभएको छैन?अथवा ठूलो र राम्रो...
24/06/2023

#एकदमै_ठूलो_1800_sq_ft_भएको_सटर_आकर्षक_मुल्यमा।
बिजनेस गर्न लाग्नुभएको छ तर ठाउँ र सटर पाउनुभएको छैन?अथवा ठूलो र राम्रो ठाउमा shift हुन खोज्नुभएको छ भने अब ढुक्क हुनुहोस् । सहकारी वा बैंक, पार्लर, ट्रेनिङ सेन्टर, स्टुडियो, गोदाम तथा अन्य व्यापार व्यावसायको लागि एकदमै उपर्युक्त आकर्षक सटर भाडामा !
पर्याप्त पार्किङको सुबिधा भएको नयाँ घरमा मार्बल युक्त सटर भाडामा छ।
🌹 1800 sq ft
🌹पानीको 24 घण्टा सुबिधा
🌹गाडी तथा बाइक पार्किङको पर्याप्त ठाउँ

📌 कलङ्कीमा 1Bk सेमी फ्लाट भाडामा -10000📌➡️ 1 बेडरुम 1 किचन र 1 Saperate बाथरुम ➡️कोठामा पंखा जडान गरिएको ➡️पानीको 24 घण्...
26/05/2022

📌 कलङ्कीमा 1Bk सेमी फ्लाट भाडामा -10000📌
➡️ 1 बेडरुम 1 किचन र 1 Saperate बाथरुम
➡️कोठामा पंखा जडान गरिएको
➡️पानीको 24 घण्टा सुबिधा
➡️पार्किङ को राम्रो सुबिधा
➡️ Wifi र ईन्टरनेटको सुबिधा

बनस्थली खरिबोटमा 2bk फ्लाट भाडामा 13000/-🌹 2 बेडरुम, 1 किचन ,1 एटेज सेपरेट बाथरुम🌹सेकेन्ड फ्लोरमा घाम लाग्ने कोठाहरु🌹पान...
26/05/2022

बनस्थली खरिबोटमा 2bk फ्लाट भाडामा 13000/-
🌹 2 बेडरुम, 1 किचन ,1 एटेज सेपरेट बाथरुम
🌹सेकेन्ड फ्लोरमा घाम लाग्ने कोठाहरु
🌹पानीको 24 घण्टा सुबिधा
🌹बाईक पार्किङको सुरक्षित ठाउँ
🌹फ्लाट फिक्स गरेपछि कुनै कमिशन लाग्दैन
थप जानकारीको लागि inbox मा मेसेज गर्नुहोला

बनस्थलीमा 2bk फ्लाट भाडामा 12000/-👉️ 2 बेडरुम, 1 किचन ,1 बाथरुम👉️ सेकेन्ड फ्लोरमा घाम लाग्ने ठूलो कोठाहरु👉️ पानीको 24 घण...
26/05/2022

बनस्थलीमा 2bk फ्लाट भाडामा 12000/-
👉️ 2 बेडरुम, 1 किचन ,1 बाथरुम
👉️ सेकेन्ड फ्लोरमा घाम लाग्ने ठूलो कोठाहरु
👉️ पानीको 24 घण्टा सुबिधा
👉️ बाईक पार्किङको सुरक्षित ठाउँ
👉️ फ्लाट फिक्स गरेपछि कुनै कमिशन लाग्दैन
थप जानकारीको लागि inbox मा मेसेज गर्नुहोला

Address

First Choice Advertisement
Kathmandu
44605

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 11:00 - 15:00
Sunday 11:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when First Choice Advertisement Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to First Choice Advertisement Kathmandu:

Share

Category