NLFRC

NLFRC NATIONAL LAW FIRM AND RESEARCH CENTER (NLFRC) is one of emerging law firm deals with civil, criminal, and corporate sector.

06/06/2023
नेपाल बार भक्तपुर ईकाईको निर्वाचनमा निर्बाचित पदाधिकारी एवॅ सदस्य ज्युहरुको आज सपथ ग्रहण गरि कार्यभार समाल्नु भएको सम्पू...
19/03/2023

नेपाल बार भक्तपुर ईकाईको निर्वाचनमा निर्बाचित पदाधिकारी एवॅ सदस्य ज्युहरुको आज सपथ ग्रहण गरि कार्यभार समाल्नु भएको सम्पूर्ण कार्य समिति तथा यस संस्थाका संस्थापक अधिवक्ता निरज श्रेष्ठ(जगदिश्वर)लाई सफल कार्यकालको शुभकामना 🙏

Sprit of speedy justice.
19/03/2023

Sprit of speedy justice.

Congratulations to team Nepal and delightfull mass fans of Nepali cricket team.
16/03/2023

Congratulations to team Nepal and delightfull mass fans of Nepali cricket team.

08/03/2023

“ लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार ” (Digital; Innovation and Technology for Gender Equality) ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक मंगलमय शुभकामना🙏

मिति २०७९।११।२० शनिवार हुने भक्तपुर बारको चुनावमा यस नेशनल ल फर्म एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता श्री निरज श्रेष...
01/03/2023

मिति २०७९।११।२० शनिवार हुने भक्तपुर बारको चुनावमा यस नेशनल ल फर्म एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता श्री निरज श्रेष्ठ ज्यूले लोकतान्त्रिक एवं प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समुहकाे नेतृत्व श्री रविन्द प्रधान ज्यूकाे समूहबाट खुुल्ला सदस्य (अधिवक्ता निरज श्रेष्ठ क्र.सं.११) पदमा आफ्नो उम्मेदवारी दिनुभएको हुदाँ यस भक्तपुर बारमा आवद्ध वरिष्ठ अधिवक्ता, अधिवक्ता एवम् अभिवक्ताज्यूहरुमा आफ्नो अमूल्य मत दिई अत्याधिक मतले सम्पुर्ण समुहलाई विजयी गराउन हुन हार्दिकअनुरोध गर्दछौँ । 🙏

प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्...
27/01/2023

प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन निजले चितवन जिल्ला, निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार हुन पाउने अवस्था नरहेकोमा उम्मेदवार भई निर्वाचित समेत भएको देखिदा निज प्रत्यर्थी रवि लामिछानेलाई उम्मेदवार कायम गर्ने, निजलाई निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका काम कारवाही नेपालको संविधानको धारा १३३ को उपधारा (२) (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।

23/12/2022

विदेशमा रही नेपाली महिलालाई दुर्व्यवहार गर्ने पक्राउ ।

Address

Bhaktithapa Road, Bijulibazar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NLFRC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NLFRC:

Share