Adv. Bishnu Pokhrel

Adv. Bishnu Pokhrel वकालत सेवामुलक पेशा हाे । पैसा नभएकै कारण कसैले पनि अन्याय सहेर बस्नु नपराेस ।
(1)

के भएको थियो नायिका श्रीषा कार्की आत्महत्या प्रकरणको मुद्दामा ? किन चलेन किशोर श्रेष्ठ बिरूद्द मुद्दा ।
21/08/2026

के भएको थियो नायिका श्रीषा कार्की आत्महत्या प्रकरणको मुद्दामा ? किन चलेन किशोर श्रेष्ठ बिरूद्द मुद्दा ।

नेपाल बार काउन्सीलकाे सूचना
24/07/2026

नेपाल बार काउन्सीलकाे सूचना

जेन्जी अभियन्ता जश्मिन ओझाले प्रस्तावित प्रधान न्यायाधिस डा. मनोज शर्मा बिरुद्द संसदिय सुनुवाई समितिमा  दिएको उजुरी ।
18/05/2026

जेन्जी अभियन्ता जश्मिन ओझाले प्रस्तावित प्रधान न्यायाधिस डा. मनोज शर्मा बिरुद्द संसदिय सुनुवाई समितिमा दिएको उजुरी ।

सबैलाई पेशामा स्वागत छ ।
22/04/2026

सबैलाई पेशामा स्वागत छ ।

सर्बोच्च  प्रसाशनको छड्केको परिणाम ।
18/04/2026

सर्बोच्च प्रसाशनको छड्केको परिणाम ।

बेपत्ता भएका नागरिकहरूका नाममा भएका सम्पत्तिको हक हस्तान्तरणका लागि सर्बोच्च अदालत वाट भएको आदेश । यस अदालतबाट विगतमा सम...
08/04/2026

बेपत्ता भएका नागरिकहरूका नाममा भएका सम्पत्तिको हक हस्तान्तरणका लागि सर्बोच्च अदालत वाट भएको आदेश ।

यस अदालतबाट विगतमा समेत बेपत्ता सम्बन्धी मुद्दाहरूमा विभिन्न आदेशहरू जारी भएका भए तापनि तिनको कार्यान्वयनको पक्ष फितलो रहेको देखिन्छ। न्याय केवल कागजमा सीमित नरही पीडितले प्रत्यक्ष अनुभूत गर्न सक्ने हुनुपर्छ। न्याय पाउनु भनेको केवल फैसला पाउनु मात्र होइन, बरु त्यो फैसलाको प्रभावकारी कार्यान्वयन र पीडितले अनुभूत गर्ने गरी भएको उपचार (remedy) हो। यदि अदालतको आदेश बमोजिम पीडितले सत्यको बोध र उचित परिपूरण प्राप्त गर्न सक्दैनन् भने न्यायको औपचारिक प्राप्तिले मात्र संवैधानिक मर्मको रक्षा हुन सक्दैन। फैसलाको कार्यान्वयनमा हुने ढिलाइ आफैंमा न्यायको इन्कारी (denial of justice) हो भन्ने विधिशास्त्रीय मान्यतालाई यहाँ स्मरण गर्नु आवश्यक छ।

सिंह दरबार प्रबेश पासका सम्बन्धमा नेपाल बारको प्रधानमन्त्री लाई पत्र ।
08/04/2026

सिंह दरबार प्रबेश पासका सम्बन्धमा नेपाल बारको प्रधानमन्त्री लाई पत्र ।

नेपालको सहकारी क्षेत्रको समस्या समाधानका लागि सर्बोच्च वाट भएको आदेश ।सर्बोच्च ले भनेको छः नेपालको सहकारी क्षेत्रको संकट...
08/04/2026

नेपालको सहकारी क्षेत्रको समस्या समाधानका लागि सर्बोच्च वाट भएको आदेश ।
सर्बोच्च ले भनेको छः
नेपालको सहकारी क्षेत्रको संकट व्यक्तिगत कसूरमा मात्र सीमित छैन। यो जटिल प्रणालीगत विफलताको संकेत समेत भएको देखिएको छ। जसका कडीहरु कानूनको अपर्याप्तता, नियामकीय संरचनाको कमजोरी, संस्था संचालन र नियन्त्रण संयन्त्रको दुरुपयोग र अुनगमन एवम् कारबाहीको निष्प्रभावकारितामा जोडिएका छन्।

श्री तेज कुमारी तिवारी, सर्बाेच्च अदालतकाे बैतनिक कानुन ब्यवसायी नियुक्त हुनुभएकाे छ ।
08/04/2026

श्री तेज कुमारी तिवारी, सर्बाेच्च अदालतकाे बैतनिक कानुन ब्यवसायी नियुक्त हुनुभएकाे छ ।

Address

Buddhanagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Adv. Bishnu Pokhrel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Adv. Bishnu Pokhrel:

Shortcuts

Share