13/01/2026
साँढे पाँच आनामा वनेको ११ कोठाको घर , कम्पाउण्ड सहित , गाडी पार्क गर्न मिल्ने रु. तीन करोड पच्चीस लाख मात्र। १४ फिटे वाटो र गंगवु चोक वाट पैदल १० मिनेटको वाटो, मनमैजु पुल र वानियाटार पुलको वीच साईड तिर रहेको। जग्गाको मात्र्रै ६० लाख आना छ। अव जग्गाको मुल्य भन्दा कममा भ्यालुएसनमा घर पनि । It is great luck those have money ..