Everest Law Firm

Everest Law Firm Everest Law Firm offers trusted legal services with clarity, integrity, and confidence.
(3)

We stand by our clients with practical advice and professional representation.

मालपोत कार्यालयमा सेवाग्राहीहरुले सेवा लिन आउँदा ल्याउनु पर्ने कागपत्रहरु सम्बन्धी सामान्य जानकारी।
15/05/2026

मालपोत कार्यालयमा सेवाग्राहीहरुले सेवा लिन आउँदा ल्याउनु पर्ने कागपत्रहरु सम्बन्धी सामान्य जानकारी।

भूमि व्यवस्था तथा अभिलेख विभागले भूमि प्रशासन कार्यालयलाई गरिएको परिपत्र !नापी बिभागले नापी कार्यालयहरुलाई पठएको परिपत्र...
15/05/2026

भूमि व्यवस्था तथा अभिलेख विभागले भूमि प्रशासन कार्यालयलाई गरिएको परिपत्र !
नापी बिभागले नापी कार्यालयहरुलाई पठएको परिपत्र !

काठमाडौ, कभ्रे, नुवाकोटमा सस्तो घर जग्गा बिक्रीमा जानकरी का लागि 980-8303900
09/05/2026

काठमाडौ, कभ्रे, नुवाकोटमा सस्तो घर जग्गा बिक्रीमा
जानकरी का लागि 980-8303900

09/05/2026

काठमाडौमा सस्तो घर जग्गा बिक्रीमा
काठमाडौको नरदेवीमा ३ पैसामा बनेको घर,
बुढानिलकण्ठ मा ५ आनामा बनेको २.५ तले घर,
महाराजगन्ज पानीपोखरी मा १ रोपनी ५ आना मा बनेक ४.५ तले घर तुरुन्त बिकृमा छ ।
सम्पर्क न: 9808303900

कार्यालयको नाम परिवर्तन सम्बन्धमा परिपत्र।
08/05/2026

कार्यालयको नाम परिवर्तन सम्बन्धमा परिपत्र।

भूमिहीन सुकुम्बासीले पाउने जग्गाको क्षेत्रफल मापदण्ड !
01/05/2026

भूमिहीन सुकुम्बासीले पाउने जग्गाको क्षेत्रफल मापदण्ड !

सुचना । सुचना । सुचना । सम्बन्धित बैकहरूले आफ्नो केन्द्रिय बैकमा सम्पर्क गरि जानकारी लिन हुन ।।
29/04/2026

सुचना । सुचना । सुचना । सम्बन्धित बैकहरूले आफ्नो केन्द्रिय बैकमा सम्पर्क गरि जानकारी लिन हुन ।।

लेखापढी व्यवसायीहरुको पोसाक !!मिति २०८३/०१/०९ गतेको परिषदको निर्णयानुसार पुरुष लेखापढी व्यवसायीले, “वैजनी रंगको कोट वा स...
26/04/2026

लेखापढी व्यवसायीहरुको पोसाक !!
मिति २०८३/०१/०९ गतेको परिषदको निर्णयानुसार पुरुष लेखापढी व्यवसायीले, “वैजनी रंगको कोट वा स्टकोट, वैजनी रंगको पाईन्ट र निलो वैजनी रंगको सर्ट” र महिला लेखापढी व्यवसायीले, “वैजनी रंगको कोट, पाइन्ट, निलो वैजनी रंगको सर्ट वा सोही रंगको कुर्ता, सुरुवाल वा सारी ब्लाउज” लगाउनु पर्ने नियमावली थप भएको छ ।

लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१, नियम ५(१) झ ।

भू-उपयोग योजना र भू-उपयोग वर्गीकरणको आवश्यक्ताहरु जानिराखौ ।।
20/04/2026

भू-उपयोग योजना र भू-उपयोग वर्गीकरणको आवश्यक्ताहरु जानिराखौ ।।

शून्य बाँकी फाईल कार्यन्वयन सम्बन्धमा नापी विभागको परिपत्र ।।
17/04/2026

शून्य बाँकी फाईल कार्यन्वयन सम्बन्धमा नापी विभागको परिपत्र ।।

Address

Gangahiti/07
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Everest Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share