30/06/2026
🏢 व्यापार व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ?
तर कानुनी प्रक्रियाको झन्झटले अल्झिनुभएको छ?
अब चिन्ता छोड्नुहोस्!
तपाईँको व्यवसायलाई कानुनी रूपमा दर्ता गर्नेदेखि कम्पनी कर्पोरेट संग सम्वन्धित कार्यमा बलियो सारथी बन्न K&K Law Associates Pvt. Ltd. सधैँ तपाईँको साथमा छ।
हामी कहाँ अनुभवी कर्पोरेट र कानुनी विज्ञहरूद्वारा झन्झटमुक्त र भरपर्दो सेवाहरू प्रदान गरिन्छ।
💼 हाम्रा प्रमुख सेवाहरू:
कम्पनी दर्ता तथा व्यवस्थापन: नयाँ कम्पनी स्थापना (प्रा.लि./प.लि./मु.वि.न.), नवीकरण, नाम/ठेगाना परिवर्तन, पुँजी वृद्धि, शेयर खरिद-बिक्री, र कम्पनी खारेजी।
कर तथा राजस्व सम्बन्धी: PAN/VAT दर्ता तथा कर चुक्ता (Tax Clearance)।
बौद्धिक सम्पत्ति संरक्षण: ट्रेडमार्क (Trademark) दर्ता, नवीकरण तथा संशोधन।
उद्योग तथा वाणिज्य दर्ता: घरेलु तथा साना उद्योग र वाणिज्य कार्यालय दर्ता, नवीकरण तथा खारेजी।
विशेष इजाजतपत्र: EXIM Code दर्ता, वडा दर्ता, कन्स्ट्रक्सन (निर्माण) कम्पनी इजाजत, र पर्यटन विभागबाट ट्राभल्स/ट्रेकिङ कम्पनीको स्वीकृति।
वैदेशिक लगानी: FDI (विदेशी लगानी) कम्पनी दर्ता तथा नवीकरण।
संस्था दर्ता: गैरसरकारी संस्था दर्ता, विधान संशोधन तथा नवीकरण।
कानुनी परामर्श: देवानी तथा फौजदारी मुद्दा सम्बन्धी सम्पूर्ण कानुनी परामर्श र सेवा।
✨ किन K&K Law Associates नै रोज्ने?
एकै ठाउँबाट (One-Stop) सम्पूर्ण व्यावसायिक र कानुनी सेवा।
छिटो, छरितो र पारदर्शी कार्यप्रणाली।
कानुनी जटिलताहरूको सही र सुरक्षित समाधान।
थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्:
🏢 ठेगाना: त्रिपुरेश्वर, काठमाडौं
📞 सम्पर्क नम्बर: ९८५१२०६९४६
९८०११०६९४६ (WhatsApp/Viber )
📧 इमेल: [email protected]