मा.शारदा देवी थापा सचिवालय

  • Home
  • Nepal
  • Janakpur
  • मा.शारदा देवी थापा सचिवालय

मा.शारदा देवी थापा सचिवालय मधेश प्रदेश सभा सदस्य महोत्तरी क्षेत्र नं: १ (क)

आज मधेस प्रदेश को बर्दिवास नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को १८ औं नगर अधिवेशन कार्यक्रम मा मधेस प्रदेश का श्रम तथा यात...
16/06/2026

आज मधेस प्रदेश को बर्दिवास नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को १८ औं नगर अधिवेशन कार्यक्रम मा मधेस प्रदेश का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युको सहभागिता ।

मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युको उपस्थिति मा बालिका शिक्षा सम्बन्धि अन्तरक्रिया क...
13/06/2026

मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युको उपस्थिति मा बालिका शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम । जनकपुर धाम मधेस प्रदेश नेपाल ।

मधेस प्रदेश सभा सचिवालय जनकपुर धामको आयोजना मा नमूना युवा संसदीय अभ्यास कार्यक्रम २०८३ मा मधेस प्रदेश सरकार काश्रम तथा य...
11/06/2026

मधेस प्रदेश सभा सचिवालय जनकपुर धामको आयोजना मा नमूना युवा संसदीय अभ्यास कार्यक्रम २०८३ मा मधेस प्रदेश सरकार काश्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्यु को सहभागी ।

मधेस प्रदेश का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युलाई आफ्नो जिल्ला र निर्वाचन क्षेत्र का साथीहरु मन्त्रालय ...
10/06/2026

मधेस प्रदेश का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युलाई आफ्नो जिल्ला र निर्वाचन क्षेत्र का साथीहरु मन्त्रालय मै आए बधाई तथा सफल कर्यकाल को शुभकामना दिनु भएको छ ।

महोत्तरी क्षेत्र नम्बर १(क) मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा. शारदा देवि थापा ज्युलाई जन्मदिनको हार्दिक ...
08/06/2026

महोत्तरी क्षेत्र नम्बर १(क) मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा. शारदा देवि थापा ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना साथै राजनीतिक यात्राको पनि हार्दिक मंगलमय शुभकामना ।

मधेस प्रदेश संसदिय बिकास कोषबाट आर्थिक वर्ष २०८२/०८३ को बजेट बर्दिबास न.पा. वार्ड न.१ तामाङ टोलमा पिसिसी बाटो ढलान सिल्य...
06/06/2026

मधेस प्रदेश संसदिय बिकास कोषबाट आर्थिक वर्ष २०८२/०८३ को बजेट बर्दिबास न.पा. वार्ड न.१ तामाङ टोलमा पिसिसी बाटो ढलान सिल्यान्यास कार्यक्रम शुभारम्भ गरिएको छ । यश कार्यक्रम मा मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्यु मुक्ति समाजका स्थाई कमिटी सदस्य क.सन्त परियार ज्यु,वडा नं:१ का वडा अध्यक्ष भोला खडका ज्यु नेकपा एमालेका महिला नेतृ ज्युहरु सथै जनसमुदायहरु को उपस्थिति मा शिलान्यास कार्यक्रम समपन्न गरियो ।

"समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास" नाराको साथ मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा.शार...
05/06/2026

"समृद्ध भविष्यको आधार : जलवायु एवम् प्रकृतिमैत्री विकास" नाराको साथ मधेस प्रदेश सरकार का श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युको प्रमुख आतिथ्यता मा सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास, महोत्तरी, मधेश प्रदेश, नेपाल को आयोजनामा ५४औं विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम समपन्न गरियो । बर्दिबास न.पा-७, महोत्तरी २२ जेठ २०८३

महोत्तरीको बर्दिबास नगरपालिका-१२ जुडिस्थित राम जानकी परिसरमा छठिघाटको शिलान्यास । मधेस प्रदेस श्रम तथा यातायात मन्त्री म...
04/06/2026

महोत्तरीको बर्दिबास नगरपालिका-१२ जुडिस्थित राम जानकी परिसरमा छठिघाटको शिलान्यास । मधेस प्रदेस श्रम तथा यातायात मन्त्री मा.शारदा देवी थापा ज्युको उपस्थिति मा साथै अग्रज नेता ज्यु लगायत स्थानीय जनसमुदाय हरुको उपस्थिति मा शिलान्यास कार्यक्रम शुभारम्भ गरिएको छ ।

01/06/2026

"" प्रेस विज्ञप्ति "
मिति : २०८३/०२/१८ गते ।

माननीय श्रम तथा यातायात मन्त्री शारदादेवी थापाज्यूको महोत्तरी क्षेत्र नं. १ (क) का आम नागरिकसँगको नियमित भेटघाट तथा जनगुनासो सुनुवाइ कार्यक्रमका क्रममा हालै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएका समाचार र तस्बिरहरूप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त दिन माननीय मन्त्रीज्यु महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ६, किसाननगरमा जनताका समस्या सुन्न र स्थानीय विकासका एजेन्डाहरूमाथि छलफल गर्न व्यस्त रहनुभएको थियो । सार्वजनिक बिदाको दिन (शनिबार) परेकाले सो क्रममा उहाँका दुई नाबालक नातिहरू समेत साथमै रहेका थिए । माननीय मन्त्रीज्यु स्थानीय जनतासँगको छलफल र भेटघाटमा पूर्ण रूपमा व्यस्त रहनुभएको समयमा बालबालिकाहरूको चञ्चल स्वभावका कारण उहाँले प्रयोग गर्ने सरकारी सवारी साधन मधेस प्रदेश ०२ ००१ झ ०३०३ भित्र बसी अज्ञानतावश फोटो तथा भिडियो खिची सामाजिक सञ्जालमा पोस्ट हुन गएको देखिन्छ । यस घटनामा मन्त्रीज्यूबाट सरकारी सवारी साधनको कुनै व्यक्तिगत वा अनधिकृत प्रयोजनका लागि प्रयोग नगरिएको स्पष्ट पार्न चाहन्छौँ । यद्यपि सरकारी सम्पत्ति तथा साधनको प्रयोग सम्बन्धमा अझ बढी सावधानी, संवेदनशीलता र जिम्मेवारी अपेक्षित हुने भएकाले उक्त घटनालाई असावधानीवश भएको कमजोरीका रूपमा ग्रहण गरिएको छ । यस घटनाका सम्बन्धमा मन्त्रीज्यू सचेत रहँदै आगामी दिनमा सरकारी सम्पत्ति तथा सवारी साधनको प्रयोगमा थप सतर्कता, अनुशासन र जिम्मेवारी कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । माननीय मन्त्रीज्यु सधैँ सुशासन, पारदर्शी र सरकारी स्रोत साधनको मितव्ययी प्रयोगप्रति प्रतिबद्ध रहनुभएको सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।
— सचिवालय
माननीय श्रम तथा यातायात मन्त्री
शारदा देवि थापा
मधेश प्रदेश सरकार

Address

Janakpur

Telephone

+9779804860290

Website

Alerts

Be the first to know and let us send you an email when मा.शारदा देवी थापा सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मा.शारदा देवी थापा सचिवालय:

Shortcuts

Share

Category