कानुनी परामर्श सेवा

कानुनी परामर्श सेवा निशुल्क रुपमा कानुनी क्षेत्रको ज्ञान नभएका मानिसहरुलाई कानुनी परामर्श दिने निशुल्क रुपमा कानुनी परामर्श सेवा तथा कानुनी कागजात तयार गर्न सहयोग गर्ने

10/05/2026

निशुल्क रुपमा कानुनी परामर्श दिने तथा कानुन सम्बन्धी बिभिन्न पक्षहरुको बारेमा जानकारी गराउने कुन कसुर गरेमा कस्तो सजाय हुन्छ । सजाय दिलाउने प्रत्रिया केहो हदम्याद कति रहन्छ । साथै समाज र देशमा निशुल्क रुपमा निस्वार्थ भावले कानुनी सचेतना फैलाई देशमा भइराखेका अपराधिक गतिबिधि मा कमी ल्याउने तथा मैले कुन कसुर गरेमा के सजाय हुन्छ भन्ने कुराको जानकार्री नभएर पनि समाजमा धेरै अपराधिक घटनाहरु घटने गर्दा पिडित लाई कानुनी उपचार खोज्ने प्रत्रिया थाहा नहुदा कानुनी उपचा् पाउने र पिडक ले सजाय पाउने न्युन सम्भावना लाई मध्यनजर गर्दे कानुनी शिक्षा अध्ययन गरि देशमा निशुल्क रुपमा परामर्श दिने तथा अन्यायमा परेकालाई कानुनी सहायता बारे सुशुचित गर्ने उदेश्यका साथ यो फेसबुक पेज निमार्ण गरिएकोले यो पेजलाई लाइक र सबैले यसबाट लाभ लिन सकुन भनेर यो पेजलाई आप्नो फेसबुक बालमा समेत सेयर गरिदिनहुन बिन्रम अनुरोत्र गर्दछु । सेवा नै धर्म हो भन्ने मुल मन्त्र लाई आत्मसात गरि यो पेज सञ्चालनमा आएको समेत जानकारी गराउदै यस पेजबाट प्रदान गरिने सम्पुर्ण परामर्श का सेवाहरुमा कुनै शुल्क समेत नलाग्ने र आर्थिक अबस्था कमजोर भई कानुन ब्यबशायीकहा जान नसकि बर्षो देखि पिडा सही बसिरहेका हरुका लागी समेत यो पेज उपयोगी हुने भएकोले यहाहरुले यो पेजको लिंक लाई सेयर गरि सबैमा जानकारी गराउनुहुन समेत अनु्रोध गरिन्छ ।

Address

BABARMAHAL
Dhangadhi
10900

Telephone

+9779843288446

Website

Alerts

Be the first to know and let us send you an email when कानुनी परामर्श सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category