म र मेरो देश

म र मेरो देश funny jokes हल्का रमाइलो✌️ enjoy
(1)

UAE ले 80 ton राहत सामाग्री नेपाल पठाएको छ भने पर्सी अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउँदैछ। ❤️🙏
30/08/2026

UAE ले 80 ton राहत सामाग्री नेपाल पठाएको छ भने पर्सी अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउँदैछ। ❤️🙏

30/08/2026

Just In: नुवाकोट देवीघाटभन्दा तलको खोलामा पानीको बहाव बढेर निकै ठुलो बाढ़ी आएको खबर प्राप्त भएको छ । Stay Safe 🙏

29/08/2026

प्रधानमन्त्री राहत कोषमा आजसम्म ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ + १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। ❤️

सांसद Vidushi Rana को GoldStar Shoes ले बाढी पीडितका लागि ६,००० जोर जुत्ता-चप्पल राहत सहयोग गर्ने घोषणा गरेको छ।  ❤️🙏
29/08/2026

सांसद Vidushi Rana को GoldStar Shoes ले बाढी पीडितका लागि ६,००० जोर जुत्ता-चप्पल राहत सहयोग गर्ने घोषणा गरेको छ। ❤️🙏

28/08/2026

भोटेकोशीमा फेरि बाढी बढयो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह !

28/08/2026

रसुवा बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म ५४७ जनाको शव भेटिएको छ।💔😥

28/08/2026

प्रधानमन्त्री कोषमा 36 घण्टामै 1 अर्ब 91 करोड रूपैयाँ जम्मा भएको छ । ❤️🇳🇵🙏🏿

28/08/2026

ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो, सचेत रहन आग्रह 😥

28/08/2026

Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏

28/08/2026

Address

Butwal

Telephone

+9779844748754

Website

Alerts

Be the first to know and let us send you an email when म र मेरो देश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share