Mohammad Daud

Mohammad Daud Welcome to My Official page

29/12/2024

जनकपुरधाम, पुष १४ गते ।मधेस प्रदेशको प्रदेशसभाको बैठक अविलम्ब आह्वान गर्न जसपा नेपालले माग गरेको छ । जसपा नेपाल म....

 #पार्टी_प्रवेश लामो समयदेखि सक्रिय राजनीति गर्दै आउनु भएका जगरनाथपुर गाउँपालिका वार्ड न. 3 खलुचडी  निवासी फिरोज अंसारी ...
16/12/2024

#पार्टी_प्रवेश
लामो समयदेखि सक्रिय राजनीति गर्दै आउनु भएका जगरनाथपुर गाउँपालिका वार्ड न. 3 खलुचडी निवासी फिरोज अंसारी आज बाट ज स पा नेपाल मा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको छ।

हार्दिक बधाई तथा शुभ कामना

सन्दर्भ: मधेश प्रदेशमा १५ हजार छोरीको बीमा !!                                    ***ऐतिहासिक मधेस जनबिद्रोहबाट स्थापित म...
15/11/2024

सन्दर्भ: मधेश प्रदेशमा १५ हजार छोरीको बीमा !!

***

ऐतिहासिक मधेस जनबिद्रोहबाट स्थापित मधेश प्रदेशका जसपा,नेपाल नेतृत्वको सरकारले गरेका अनेकानेक सराहनीय कार्यहरू मध्ये नेपालको पाइलट प्रोजेक्टको रूपमा रहेको मुख्यमन्त्री बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम देश बिदेशमा चर्चित रह्यो। छोरी शिक्षा बीमाको माध्यमबाट छोरीलाई किशोरी अवस्थामा वाल विवाह रोकी २० बर्ष पछि छोरीलाई उच्च शिक्षामा सो रकमले मदत गर्न सक्ने र शिक्षित भई मधेस प्रदेशको निजामती सेवामा ५०% महिलाको आरक्षण दिएर सामाजिक रूपान्तरण गर्ने महान लक्ष्य थियो र हो पनि । तर यो कार्यक्रमलाई ताथानाम बदनाम गर्न विपक्षीले कुनै कसर बाँकी राखेनन। यद्दपी यो कार्यक्रमलाई निरन्तरता दिइएकोमा सरकार र सहयोग गर्नुहुने सबैपक्षमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो कार्यक्रमको उद्‍घाटन बिरगंजमा सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीज्यूले गर्नुभएको थियो र यस कार्यक्रमलाई विश्व प्रसिद्ध बनाउन पहिलो पटक नै ५० करोड रूपयाँ मधेश प्रदेश सरकारलाई सहयोग गर्नुभएको थियो। यस कार्यक्रमलाई सफल बनाउन बिशेष प्रयत्‍न गर्नुहुने मधेस प्रदेशका प्रथम मुख्यमन्त्री माननीय लालबाबु राउतज्यू, साझा सरकारमा सहभागी राजपा,नेपाल संसद दलका नेता मन्त्री जीतेन्द्र सोनारज्यू , प्रदेश सभाका माननीय सदस्यज्यूहरू, प्रमुख सचिव दिपक सुवेदीज्यू, मुख्यन्यायधीवक्ता दिपेन्द्र झाज्यू, नीति आयोगका उपाध्यक्ष प्रा.भोगेन्द्र झाज्यू र सचिव हरिप्रसाद फुईयालज्यू लाई बिशेष आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु।
सामाजिक रूपान्तरण गर्न सदभाव राख्नुहुने सम्पूर्णमा उच्च सम्मान सहित सलाम गर्न चाहन्छु।

" म एक नागरिकको तर्फबाट "

02/11/2024
19/10/2024
पर्सा क्षेत्र न. ४ जगरनाथपुर गाउँपालिकाले यहि जेष्ठ २८,२९ र ३० गते हुन गइरहेको  जसपा, नेपाल  प्रथम राष्ट्रिय महाधिवेशन स...
05/06/2024

पर्सा क्षेत्र न. ४ जगरनाथपुर गाउँपालिकाले यहि जेष्ठ २८,२९ र ३० गते हुन गइरहेको जसपा, नेपाल प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धि छलफल ||

जनता समाजवादी पार्टी, नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनदेखि आवश्यक सम्पूर्ण तयारी तीब्र गतिमा जार...
21/05/2024

जनता समाजवादी पार्टी, नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनदेखि आवश्यक सम्पूर्ण तयारी तीब्र गतिमा जारी छ । यही जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा हुन गइरहेको महाधिवेशनलाई भव्य, सभ्य र उत्साहपूर्ण ढंगले सम्पन्न गर्न सिंगो नेतृत्व एवं पार्टी पंक्ति होमिएको छ ।

10/03/2024

Hello, Friends
This is my official page.

keep in touch to get regular update.

Address

Ghantaghar
Birgunj
44600

Alerts

Be the first to know and let us send you an email when Mohammad Daud posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mohammad Daud:

Share