19/08/2026
देशमा दिनप्रतिदिन हत्या, हिंसा र अपराधका घटना बढ्दै जानु अत्यन्त चिन्ताजनक छ। अब केवल भाषण र आश्वासनले पुग्दैन—कानुनको कडाइका साथ कार्यान्वयन, निष्पक्ष अनुसन्धान र अपराधीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउने व्यवस्था आवश्यक छ।
B***n