Fun Hun

Fun Hun Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fun Hun, Legal, Biratnagar.

केपी ओलीलाई समात्नु गलत भएको भन्दै एमाले पार्टीले आज देखि आन्दोलन गर्ने भएको छ । एमाले नेता महेश बस्नेतले फेसबुक मार्फत ...
28/03/2026

केपी ओलीलाई समात्नु गलत भएको भन्दै एमाले पार्टीले आज देखि आन्दोलन गर्ने भएको छ ।
एमाले नेता महेश बस्नेतले फेसबुक मार्फत यो जानकारी दिएका हुन् ।

Today I watched a video where a random man tried to interrupt and insult Mahabir Pun.And honestly, it made me angry.Not ...
10/03/2026

Today I watched a video where a random man tried to interrupt and insult Mahabir Pun.

And honestly, it made me angry.

Not because Mahabir Pun cannot handle criticism, great people always face criticism.
But because sometimes we forget who we are talking to.

This is the same Mahabir Pun who spent decades walking through remote villages of Nepal trying to bring internet connectivity when the government itself had not even imagined it.

The same Mahabir Pun who started the Nepal Wireless Networking Project, connecting rural schools and health posts long before “digital Nepal” became a slogan.

The same Mahabir Pun who won the Ramon Magsaysay Award in 2007, one of Asia’s most respected recognitions.

The same Mahabir Pun who later founded the National Innovation Center, pushing for research, technology, and innovation inside Nepal when most people were busy leaving the country.

A man who literally sold books himself to raise funds for innovation and development.
And yet someone thought shouting at him in the street would somehow make them look smart.

Criticism is fine. Debate is healthy.
But disrespect toward someone who has already given so much to this country only exposes our own lack of awareness.

Sir Mahabir Pun,

I’m sorry you had to face that moment.

For many of us, your decades of work, persistence, and sacrifice for Nepal will always command deep respect.

Some people may shout for a few seconds.
But your work will speak for generations.

Respect. 🇳🇵

रिमा दिदीको जिब्रो मात्र होइन जिके पनि कमजोर रहेछ । विश्वको कान्छो प्रधानमन्त्री बालेन्द्र शाह हुँदै होइन । बालेनको अहिल...
08/03/2026

रिमा दिदीको जिब्रो मात्र होइन जिके पनि कमजोर रहेछ । विश्वको कान्छो प्रधानमन्त्री बालेन्द्र शाह हुँदै होइन । बालेनको अहिलेको उमेर ठ्याक्कै ३५ वर्ष १० महिना हो । यही उमेरलाई आधार मान्ने हो भने :

१. हाम्रै देशका जंगबहादुर राणा २८ वर्षमा र सुर्य बहादुर थापा ३५ वर्ष ९ महिनामा प्रधानमन्त्री भएका थिए ।
२. बेलायतका विलियम पिट २४ वर्षमा र अष्ट्रेलियाका सेबिस्टियन कर्ज ३१ वर्षमा प्रधानमन्त्री भएका थिए ।
३. पोल्यान्डका वाल्डमर पौलक ३२ वर्षमा र फिनल्यान्डका सान्ना मारिन ३४ वर्षमा प्रधानमन्त्री भएका थिए ।

हुनेवाला माननीयले यसो अलिअली ईतिहास र जिकेको अध्ययन गरेर बोले संसदको गरिमा बढ्थ्यो । स्कृप्ट पढेर त फिल्म मात्र चल्ने हो, देश चल्ने होइन।

😳झापामा बालेनले जिते आफ्नो कान का'ट्छु🥱😳बालेनले झापामा जिते भने म आफ्नो कान 👂🏻का’टेर शिक्षण अस्पतालमा गएर टाँ’का लगाउँछु...
06/03/2026

😳झापामा बालेनले जिते आफ्नो कान का'ट्छु🥱
😳बालेनले झापामा जिते भने म आफ्नो कान 👂🏻का’टेर शिक्षण अस्पतालमा गएर टाँ’का लगाउँछु, अनि यो का’टिएको कानको सुन पनि बालेनलाई नै दिन्छु,” — एक एमाले समर्थक एक महिला।🥰

नेकपा एमाले को झापा 5 जित निश्चित छ🇳🇵❤️।
06/03/2026

नेकपा एमाले को झापा 5 जित निश्चित छ🇳🇵❤️।

06/03/2026

Vote counting Update from all over Nepal, 8:50 AM:

🔔: Leading in 37 places
☀️: Leading 3 places
🌳: Leading in 5 place
⭐️: Leading in 1 place

06/03/2026

झापामा ५ मा बालेन दोब्बर मतले अगाडी !
🔔बालेन शाह : ६०९०
☀️केपि ओलि : २०८७

06/03/2026

Jhapa 5 latest Update B***n Shah 🔔- 3160KP Sharma Oli ☀️ - 1361   ***nshah
06/03/2026

Jhapa 5 latest Update

B***n Shah 🔔- 3160
KP Sharma Oli ☀️ - 1361
***nshah

06/03/2026

Update from Ashika Tamang Constituency (Dhading1)

🔔 554
☀️ 295
🌳 104
⭐️ 336

06/03/2026

Jhapa 5 latest Update

B***n Shah 🔔- 1476
KP Sharma Oli ☀️ - 384

Total Vote Count - 2303

रातोपाटीका अनुसार निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि बालेन्द्र शाहलाई फर्काइएको दाबी गरिएको छ भने सिधाकुरा अ...
05/03/2026

रातोपाटीका अनुसार निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि बालेन्द्र शाहलाई फर्काइएको दाबी गरिएको छ भने सिधाकुरा अनुसार झापामा एमाले कार्यकर्ताको अव’रोध र ढुं’गामुढाको चे’तावनीपछि हेलिकोप्टर ल्याण्ड नगरी काठमाडौं फर्किएको उल्लेख गरिएको छ।

यसैबीच, कान्तिपुरका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भनेका छन्, “उडानका लागि अनुमति लिएको हेलिकोप्टर अवतरण गर्न नदिने भन्ने नै हुँदैन । अवतरण गर्न नदिने भए अनुमति किन दिन्थ्यौं ?”

यद्यपि, यस विषयमा आधिकारिक वक्तव्य आउन बाँकी रहेकाले आधिकारिक पुष्टि नआउँदासम्म प्रतीक्षा गरौं।

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Fun Hun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fun Hun:

Share

Category