11/10/2026
🌺✨ घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! ✨🌺
नेपालीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏❤️
🌿 माता दुर्गा भवानीको कृपाले सबैको जीवनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा छाओस्। यस शुभ अवसरले हरेक घरपरिवारमा खुसी, प्रेम र समृद्धि ल्याओस्।
शुभ घटस्थापना! जय माता दी! 🌼🪔
KBA Global Education & Migration
📍 Lions Chowk, near Bhatbhateni, Chitwan
📞 9712072933 | 9855082154
#शुभघटस्थापना #घटस्थापना #बडादसैँ