Lekhapadi Sewa, Bhaktapur

Lekhapadi Sewa, Bhaktapur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lekhapadi Sewa, Bhaktapur, Legal Service, Bhaktapur.

सार्वजनिक विधा सम्बन्धी सूचना!!!
02/08/2024

सार्वजनिक विधा सम्बन्धी सूचना!!!

14/07/2024

सर्वोच्च अदातलको बार्षिक प्रतिवेदन(आ.ब. २०७९।८०) अनुसार

१. सबैभन्दा बढी मुद्दा परेको विषय: सम्बन्ध विच्छेद (कुल ४०,१८३)
२. सबैभन्दा बढी मुद्दा भएको उच्च अदातल : उच्च अदातल पाटन (२०,८६४)
३. सबैभन्दा कम मुद्दा भएको उच्च अदातल : जुम्ला इजलास (२५५)
४. सबैभन्दा बढी मुद्दा भएको जिल्ला अदातल : काठमाडौं जिल्ला अदालत (३६,८१३)
५. सबैभन्दा कम मुद्दा भएको जिल्ला अदातल मनाङ जिल्ला अदालत (४ वटा)

Nepal Bar Association

12/07/2024
अब सिमकार्ड लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य  !! सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्र...
26/06/2024

अब सिमकार्ड लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य !!

सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेको हो ।

यस अन्तर्गत बैङ्किङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र लिएको हुनुपर्नेछ ।

यो व्यवस्था १ माघ २०८१ देखि अनिवार्य लागू हुनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा उक्त निर्णय गरेको हो ।

सरकारको स्वामित्वमा रहेका संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्रदान गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न सकिनेछ ।

अब व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने गरेको पाइएमा कूल रकमको २% जरिवाना हुने
26/06/2024

अब व्यवसायीक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
गरेको पाइएमा कूल रकमको २% जरिवाना हुने

विवाह र सम्बन्ध विच्छेद सम्बन्धित जानकारी:
06/06/2024

विवाह र सम्बन्ध विच्छेद सम्बन्धित जानकारी:

नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव द्वारा जारी विज्ञप्ति प्रती असहमति पत्र ।
23/05/2024

नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव द्वारा जारी विज्ञप्ति प्रती असहमति पत्र ।

नेपाल बार एशोसिएशन १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनद्वारा जारी काठमाण्डौं घोषणा पत्र ॥Gopal Krishna Ghi...
20/05/2024

नेपाल बार एशोसिएशन १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनद्वारा जारी काठमाण्डौं घोषणा पत्र ॥
Gopal Krishna Ghimire
उच्च अदालत बार पाटन
Lalitpur Bar Associations
मोरङ जिल्ला बार एशोसिएशन
नेपालगंज बार एसोसिएसन
Bharat Lakai
Suraj Khattri Timisina
Birendra Kc
नेपाल बार एशाेसिएसन सिरहा
सर्वाेच्च अदालत बार एशाेसिएशन
सुर्खेत जिल्ला अदालत बार एशोसिएशन
विनिता नेपाली
रोल्पा बार इकाइ
Sunsari Bar
Sita Poudyal
Pashupati Bhandari
Sharmila Himmat
Parsa Bar
Narayan Das Rai
Adv Devi Prasad Koirala
Bhojpur Bar
विशेष अदालत बार एशोसिएशन
Anjita Khanal
Adv Nirvayaraj Poudel
Santosh K. Raut
Asha Rai
Hark Rawal
Santosh Tiwari
Sudhir Karna
Rup Bahadur Saru
चितवन बार एशाेसिएशन
नेपाल बार एशोसिएशन
तनहुँ बार इकाई दमौली
उच्च अदालत बार विराटनगर
काठमाण्डौं जिल्लाअदालत बार एशोसिएशन
बर्दिया बार एसोशियसन सचिवालय
उच्च बार बागलुङ
नवलपरासी बार एशोसिएसन
Nuwakot Bar

सर्वोच्च अदालत अदालत ब्यवस्थापन समितिको मिति २०८०/०४/२५ को निर्णय बमोजिम आज देखि श्रम अदालतको सेवा प्रवाह भक्तपुर दरवार ...
16/04/2024

सर्वोच्च अदालत अदालत ब्यवस्थापन समितिको मिति २०८०/०४/२५ को निर्णय बमोजिम आज देखि श्रम अदालतको सेवा प्रवाह भक्तपुर दरवार स्क्वायर परिसरमा रहेको साविकमा भक्तपुर जिल्ला अदालतले प्रयोग गरि आएको भवनबाट हुने भएको छ।

नेपाल कानून व्यवसायी परिषदले  ३१ औं अधिवक्ता तहको लिखित परिक्षाको नतिजा प्रकाशित गरेकाे छ।
22/02/2024

नेपाल कानून व्यवसायी परिषदले ३१ औं अधिवक्ता तहको लिखित परिक्षाको नतिजा प्रकाशित गरेकाे छ।

छुट जग्गा दर्ता गर्न राजपत्रमा आज सुचना प्रकाशित भएको छ ।  #आजका_मितिले_२ बर्ष समयावधी, २०८२ माघ १० सम्म निवेदन गरि सक्न...
25/01/2024

छुट जग्गा दर्ता गर्न राजपत्रमा आज सुचना प्रकाशित भएको छ ।
#आजका_मितिले_२ बर्ष समयावधी, २०८२ माघ १० सम्म निवेदन गरि सक्नुपर्ने समयसिमा तोकिएको छ !

नेपाल कानून व्यवसायी परिषद्वारा स्थगित भएको अधिवक्ता ३१ औं परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना मितिः २०८०।०८।२६
12/12/2023

नेपाल कानून व्यवसायी परिषद्वारा स्थगित भएको अधिवक्ता ३१ औं परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
मितिः २०८०।०८।२६

Address

Bhaktapur
44800

Telephone

+9779840875698

Website

Alerts

Be the first to know and let us send you an email when Lekhapadi Sewa, Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category