Sujal aluminium Up VC Febication

Sujal aluminium Up VC Febication Aliminum window
Doorr
Galzing patesan tforn UpVc cont 9840401457 sujal basnet

25/07/2024

दुखद खबर रामेछापको फर्पुमा पहिरोमा परि ३ जना बालकको मृत्यु ।

25/07/2024

Tiktok

25/07/2024

दु:खद खबर 😥😥
रातको समय छ।गोकुलगंगा -६,फर्पुको साविक वडा नं ९ मा पहिरोले घरमा क्षती पुर्याएको छ ।३ बालबालिकालाई पहिरोबाट निकाल्ने प्रयास जारी छ ।स्थानीय साथीहरूलाई अझ सक्रियताकासाथ उद्दार कार्य मा जुट्न अनुरोध गर्दछु।

25/07/2024

Good night

जडीबुटी बर्गर haouse
25/07/2024

जडीबुटी बर्गर haouse

03/07/2024

के हजुर्हरुलाई आफ्नो घरमा गुणस्तरिय र भर्पर्दो यु .पि.भि.सि. हालेर निर्धक्क हुन चाहानुहुन्छ भने हामिलाइ सम्झनु होला । कुनै पनि युपिभिसी का झ्याल,ढोका, पार्टेसन तथा युपिभिसी तथा आल्मुनियम सम्बन्धित सम्पुर्ण कार्य लागि हामिलाई सम्झनुहोस् ।
बिशेषता:-
✅हेर्दा काठ जस्तै देखिने तर काठ भन्दा बलियो र सस्तो.
✅बर्षौ सम्मको ग्यारेन्टी र आकर्षक देखिने..
✅नपसाङ्गिने,खिया नलाग्ने,रङरोगन गर्न नपर्ने
✅बाहिरको आवाज भित्र नपस्ने(sound proof)
✅पानी नपस्ने(water proof)
✅A.C राख्नको लागि सबैभन्दा उपयुक्त्त..
✅बातबरण मैतृ
✅कुनै पनि तापक्रमले असर नगर्ने ,आगोले नटिप्ने,धमिरा नलाग्ने.
✅उचित मुल्यमा टिकाउ र भरपर्दो
🔴साथै फल्स सिलिङ्ग , स्टिल रैलिङ्ग, ग्लास र फलाम सम्बन्धी सम्पुर्ण काम गरिन्छ ।
Other Facilities:
✅Free Cost estimation
✅Free Home delivery
✅Free Fittings
✅Free supervision
हाम्रो ठेगाना भक्तपुर राधे राधे
नेपाल अधिराज्य भरी यो सेवा सञ्चालन मा छ

सुजल बस्नेत काजी भक्तपुर राधे राधे
03/07/2024

सुजल बस्नेत काजी भक्तपुर राधे राधे

एक दम सस्तो गुणस्तर समान को लागि हामीलाई संझनु होस्
03/07/2024

एक दम सस्तो गुणस्तर समान को लागि हामीलाई संझनु होस्

एक दम सस्तो र भर पर्दो आलुमुनियम
03/07/2024

एक दम सस्तो र भर पर्दो आलुमुनियम

Address

Stert
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Sujal aluminium Up VC Febication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category