13/08/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवबाट मिति २०८२।१२।१८ मा भएको तीनै तहका सरकारले सरकारी विज्ञापन प्रकाशन गर्दा नेपाल टेलिभभिजन, रेडियाे नेपाल लगायतका सरकारी मिडियामा नै प्रकाशन गर्नुेपर्ने विवादित निर्णय कायम रहन नसक्ने भएकाले नेपालको संविधानको धारा १३३(२),(३) बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर हुने सर्वाेच्च अदालतकाे फ्सला ।