Biraj Thapa

Biraj Thapa simply a human

03/06/2026
10/03/2026

पछिल्लो केही दिन देखि काठमाडौं उपत्यकाको वायु गुणस्तर (AQI) अत्यन्तै खतरनाक तहमा पुगेको कुरा हामी सबैले महसुस गरिराखेका छौ । यसले हाम्रो स्वास्थमा गम्भीर असर पर्ने कुरामा हामी सचेत हुनुपर्छ । धेरै घरहरुमा बुढेसकाल लागेको आमा बुवाहरुलाइ मुख्यत दमको रोग छ । यस्तो अवस्थामा वायु प्रदूषणले झन उहाँहरुको स्वास्थमा असर गर्ने कुरा निश्चित नै छ । यस्तो विषम परिस्थितिलाई स्थानीय , प्रदेश र केन्द्र सरकारले गम्भीरताको साथ लिइ निउनिकरणको उपायहरु बारे सोच्न जरुरी देखिन्छ । स्व्च्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिक हक हो कुनै विषेश सुविधा होइन भन्ने कुरा लाई मध्यनजर गर्दै नेपालको संविधानको धारा ३० मा व्यवस्था गरेको स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक र वातावरणिय प्रदुषण वा ह्रासबाट हुने क्षेतिबापत पिडितलाइ प्रदुषकबाट कानून बमोजिम क्षेतिपुर्ती दिनुपर्ने छ भन्ने कानूनी व्यवस्था रहेको कुरामा हामी सबै सचेत बनौ ।

30/01/2026

नागरिक स्वतन्त्रता, अन्याय अत्त्याचार विरुद्ध आवाज उठाउने ती तमाम ज्ञात अज्ञात महान सहिदहरु प्रती हार्दिक श्रदासुमन । सहिदहरुलाइ फगत एउटा समयमा सम्झिनु भन्दा उहाँहरुले देखेको सपना र देखाएका बाटोहरु इमानदारी पुर्वक हिड्ने कोसिस गर्दा सहिदहरु प्रति अझ बढी सम्मान हुन्थ्यो कि ?

30/01/2026
https://shilapatra.com/detail/174324?fbclid=IwZnRzaAPAulZleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEe2dx3Rj_bOjEkdH...
30/12/2025

https://shilapatra.com/detail/174324?fbclid=IwZnRzaAPAulZleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEe2dx3Rj_bOjEkdH-NXDVMzBl7fWeromvQcGjJANZppd2lCIm-v-OSFWmWZmE_aem_gdb0jO2MwfY2vBnLQyDmAg

नेपाली कम्युनिस्ट पार्टीबाट २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकमा सबै नयाँ अनुहार पठाए.....

Address

Bhaktapur
Bhaktapur
977

Telephone

+9779843410540

Website

Alerts

Be the first to know and let us send you an email when Biraj Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Biraj Thapa:

Share